शिक्षा

  • साउन २८ देखि निजी विद्यालय अनिश्चितकालीन बन्द गर्ने घोषणा

    २५ श्रावण २०८०, बिहीबार ११:४५

    विदुर, सरकारले विद्यालय शिक्षा ऐनको विधेयक मन्त्रिपरिषद्बाट पारित गरी संसद्मा पेस गर्ने तयारी गरेपछि निजी विद्यालय सञ्चालक विधेयकको विरुद्धमा आन्दोलनको घोषणा गरेका छन् । विद्यालय शिक्षा विधेयकलाई लिएर निजी विद्यालय सञ्चालकले साउन २८ गते आइतबारदेखि अनिश्चितकालसम्मका लागि निजी विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै प्याब्सन, नेसनल प्याब्सन र हिसानले आन्दोलनका […]

  • एसइई परीक्षामा उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा राजनीतिक प्रशिक्षण

    १९ श्रावण २०८०, शुक्रबार १३:१३

    कालिकास्थान, नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला कमिटी रसुवाले शनिबार एसइई परीक्षामा उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा राजनीतिक प्रशिक्षण दिएको छ । कालिका हिमालयन क्याम्पसबाट एसइई उत्तीर्णको सम्मान गर्न एक औपचारिक कार्यक्रमको आयोजना गरी १९ जना विद्यार्थीलाई सम्मान गरेको क्रान्तिकारीका जिल्ला अध्यक्ष तथा कार्यक्रम संयोजक प्रवीण घिमिरेले जानकारी दिए । क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चा […]

  • हाइल्यान्ड आवासीय माविको वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    १९ श्रावण २०८०, शुक्रबार १३:०२

    धुन्चे, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-६ धुन्चेमा रहेको हाइल्यान्ड आवासीय माध्यमिक विद्यालयले २६औँ वार्षिकोत्सव तथा १३औँ अभिभावक दिवस साउन १४ गते भव्यताका साथ सम्पन्न गरेको छ । वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयले सप्ताहव्यापी रूपमा खेलकुद र विविध सांस्कृतिक कार्यक्रम गरेको थियो । ०५३ मा व्यक्तिगत लगानीमा स्थापना भएको हाइल्यान्ड आवासीय माध्यमिक विद्यालयले ०६४ देखि मावि सञ्चालनको […]

  • च्वाडीका एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान

    ४ श्रावण २०८०, बिहीबार १२:०४

    पिपलटार, विदुुर नगरपालिका-५ च्वाडी माझीटारमा रहेको च्वाडी पब्लिक माध्यमिक विद्यालयबाट ०७९ सालमा एसइई परीक्षा उत्तीर्ण विद्यार्थीलाई सम्मान, शुभकामना तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवराज खनालको अध्यक्षतामा भएको थियो । च्वाडी माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक तथा शिक्षाविद् रामप्रसाद जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा एसइई परीक्षामा उत्तीर्ण विद्यार्थीलाई शुभकामना […]

  • नीलकण्ठ माविका गणेश खनाल छात्रतर्फ र नर्थपोल बोर्डिङकी संरचना पौडेल छात्रातर्फ प्रथम

    २८ असार २०८०, बिहीबार १२:४५

    धुन्चे, रसुवाबाट एसइई परीक्षा ०७९ मा नीलकण्ठ मावि बोगटीटार रसुवाका गणेश खनाल छात्रतर्फ र कालिका गाउँपालिकाको नर्थपोल बोर्डिङ स्कुलकी संरचना पौडेल छात्रातर्फ जिल्ला प्रथम भएका छन् । खनाल सामुदायिक विद्यालय नीलकण्ठ मावि बोगटीटारबाट एसइईमा सहभागी भएका थिए । एसइईको नतिजाअनुसार संस्थागत विद्यालय नर्थपोल बोर्डिङ स्कुलकी छात्रा संरचना पौडेल जिल्लाभरिबाट द्वितीय भएकी छिन् । रसुवामा रहेको […]

  • आधारभूत विद्यालयमा डिजिटल माध्यमबाट पढाइ

    ६ आश्विन २०७९, बिहीबार १५:२८

    धुन्चे, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-६ ठाँडेमा रहेको सरस्वती आधारभूत विद्यालयमा डिजिटल माध्यमबाट पढाइ सुरु भएको छ । विद्यालयका प्रधानाध्यापक लानाम घलेका अनुसार विशुद्ध रमाइलो वातावरणमा अतिरिक्त क्रियाकलापसहित डिजिटल माध्यमबाट कक्षामा पढाइ सुरु गरी नियमित शिक्षक तथा विद्यार्थीको आगमन हुने तरिकाले व्यवस्थापन मिलाई पढ्दै–कमाउँदै कार्यक्रमसमेत सञ्चालन गर्न लागिएको बताइएको छ । ०४५ सालमा स्थापना भएको यस […]

  • त्रिशूली माविको नवनिर्मित भवन उद्घाटन

    २ भाद्र २०७९, बिहीबार १४:३३

    त्रिशूलीबजार, नुवाकोटको पहिलो विद्यालय त्रिभुवन त्रिशूली माविको भारतीय दूतावासको सहयोगमा नवनिर्मित भवनको मंगलबार उद्घाटन भएको छ । विदुर नगरपालिका-१ त्रिशूलीमा रहेको उक्त विद्यालयको भवन जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी र भारतीय दूतावास काठमाडौंका द्वितीय सचिव प्रशान्तकुमार सोनाले उद्घाटन गरेका हुन् । उद्घाटनपश्चात् जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख ठकुरी र भारतीय दूतावास काठमाडौंका द्वितीय […]

  • कलेज सभा सम्पन्न

    १९ श्रावण २०७९, बिहीबार १२:३४

    त्रिशूलीबजार, त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त त्रिशूली बहुमुखी कलेज नुवाकोटको प्रथम कलेज सभा शनिबार सम्पन्न भएको छ ।कलेजले बनाएको विधानलाई त्रिविले अनुमोदन गरेपछि भएको कलेज सभाले अध्यक्षमा नारायण श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ । सभाले विधानअनुसार एक महिलासहित पाँचजनालाई सञ्चालक समितिको सदस्यमा चयन गरेको छ । सर्वसम्मत सञ्चालक समितिको सदस्यमा चयन हुनेमा नारायणबहादुर पाण्डे, परवेज आलम, […]

  • एसइईको नतिजा नुवाकोटको मध्यम उच्च जिपिए सामुदायिक विद्यालयको पकडमा

    १९ श्रावण २०७९, बिहीबार १२:१४

    विदुर, माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा गत बुधबार सार्वजनिक भएको छ । एसइईको नतिजा नुवाकोटका लागि मध्यम देखिएको छ । नतिजाअनुसार नुवाकोट जिल्लामा एसइईको उच्च जिपिए सामुदायिक विद्यालय (सरकारी विद्यालय)ले कब्जा गरेका छन् । कोरोना रोगको जोखिमको कारण लगातार दुई वर्ष वार्षिक परीक्षा नहुँदा विद्यालयले नै आन्तरिक मूल्याङ्कन गरेर राम्रो नतिजा देखाए पनि ०७५ सालमा […]

  • कामु प्रमुखको जिम्मामा नुवाकोट आदर्श बहुमुखी क्याम्पस

    ५ श्रावण २०७९, बिहीबार १३:१५

    बट्टार, जिल्लाको शैक्षिक धरोहरको रूपमा रहेको त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस नुवाकोट आर्दश बहुमुखी क्याम्पस विगत तीन वर्षदेखि कायममुकायम (कामु) क्याम्पस प्रमुखको भरमा सञ्चालन भइरहेको छ । कामु क्याम्पस प्रमुखको लहरमा साउन १ गतेदेखि लागू हुने गरी सुकुमान डङ्गोल थपिएका छन् । क्याम्पस सञ्चालक समितिको बहुमतले क्याम्पस प्रमुख नियुक्ति गर्ने प्रचलन ०७६ सालदेखि अवरुद्ध भएको छ […]