माझीटार, विदुर नगरपालिका–५ मा रहेको च्वाडी पब्लिक माध्यमिक विद्यालयको ६३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ गत हप्ता सम्पन्न...