तेस्रो आँखा

  • Buddha Eyes

    तेस्रो आँखा

    १४ मंसिर २०८०, बिहीबार १२:३२

    लोकतन्त्र भनेर नथाक्ने काङ्ग्रेस पार्टी कमजोर हुँदा राजावादीको सलबलाहट ! गत ०७४ को संसद्मा केसीलाई हराएर नारायण कमरेड सांसद हुँदा सिंहदरबारमै हराए रे ! सिंहदरबार थर्काउन र हल्लाउन आफैँ नगई हुन्न भनेर यसपटक गठबन्धनको टेकोमा संसद् छिरेका केसीले न सिंहदरबारलाई थर्काउन सके न हल्लाउन नै, आफैँ हल्लिएपछि जिल्लातिर गुट/उपगुटलाई मलजल ! अभियान, सम्मेलन, भेला, गोष्ठी […]

  • Buddha Eyes

    तेस्रो आँखा

    ७ मंसिर २०८०, बिहीबार ११:३९

    व्यवस्था फेरिए पनि जनताको अवस्था उस्तै ! विस्तृत शान्ति सम्झौताको १८ वर्ष पनि दलहरूले ख्याल-ख्याल गर्दा सङ्क्रमणकालीन न्याय बेवारिस हुँदा जनतामा निराशै-निराशा ! जनताको निराशालाई गोल हान्न गणतन्त्रइतर पक्षको सल्बलाहटले गणतन्त्रका ठेकेदारको हल्लीचल्ली ! नुवाकोटको तारकेश्वर पालिकाले भने शिक्षा क्षेत्रमा दूरगामी प्रभाव पार्ने क्रान्तिकारी निर्णय कार्यान्वयन गर्दा उपाध्यक्ष र वडाध्यक्षको परिवारलाई सास्ती ! सुरुमा शिक्षक […]

  • Buddha Eyes

    तेस्रो आँखा

    २३ कार्तिक २०८०, बिहीबार १२:५२

    देशमा शिक्षाको स्तर खस्क्यो भनेर डलर खाएर डगार्ने विज्ञको कमी छैन । गणतन्त्रका हिमायती प्रायः नेताको सन्तान उच्च शिक्षा अध्ययनमा विदेश ! बाँकी जनप्रतिनिधि तथा सामुदायिक विद्यालयबाट तलब–भत्ता हसुर्नेका सन्तानलाई निजी विद्यालय सुरक्षित ! सामुदायिक विद्यालयमा सिर्जनशीलता र व्यावहारिक शिक्षाका लागि माविका विषयगत शिक्षक गाइड, गेसपेपर, प्राक्टिसबुक र प्रश्नपत्रको सङ्गालो बिक्रीमै समय खर्चँदा जिल्लाका पुस्तक […]

  • Buddha Eyes

    तेस्रो आँखा

    १६ कार्तिक २०८०, बिहीबार ११:५७

    दसैँ आयो ढोल बजाई, दसैँ गयो ऋण बोकाई विगतदेखिको यो नेपाली नियति ! दसैँ आएसँगै बजारभाउ उकालो लाग्ने, प्रहरी प्रशासन र अन्य निकायले बजार अनुगमन गर्ने, प्रहरीको यात्रु सहायता कक्ष खुल्ने, व्यवसायीले छुटको बहानामा उपभोक्ता लुट्ने नियमित प्रक्रियाले यसपटक पनि निरन्तरता ! अत्यावश्यक सेवाभित्र सार्वजनिक यातायात क्षेत्र नपर्दा नुवाकोटमा दसैँको एक हप्ताअघि र एक हप्तापछि […]

  • Buddha Eyes

    तेस्रो आँखा

    २ कार्तिक २०८०, बिहीबार १२:४६

    राजनीति र नेताप्रति जनताले चासो दिन छोडे कि क्या हो ? आजभोलि जिल्लामा हुने औपचारिक कार्जेक्रममा सहभागीको खडेरी ! जिल्लामा यो हप्ता तीनवटा कार्जेक्रममा कतै खेलाडी, कतै विद्यार्थी, त कतै आयोजक र पत्रकारकै भर ! त्रित्रि माविमा प्रदेशका अर्थमन्त्री, युवा तर व्यवहार वृद्ध बालकका बहादुर दादा, चन्द्रज्योतिमा काङ्ग्रेसका वृद्ध नेता सबैका अर्जुनदाइ, बट्टारमा एमालेको शुभकामना […]

  • Buddha Eyes

    तेस्रो आँखा

    १८ आश्विन २०८०, बिहीबार १२:०३

    देशमा अहिले जनप्रतिनिधि र कर्मचारीबीच भ्रष्टाचारको प्रतिस्पर्धा ! बहालवाला मन्त्री, सांसद, पूर्वप्रधानमन्त्री, मन्त्री, सांसददेखि खरिदार, अधिकृत, सचिव, पूर्वमुख्यसचिव, पूर्वसचिवसम्मले अकुत सम्पत्ति आर्जनमा लिप्त हुँदा देशमा सङ्घीय व्यवस्थाको हुर्मत ! जिल्लातिर भने प्रहरी प्रशासनसँग साँठगाँठ गरेर वडासदस्य र वडासचिव, वडाध्यक्षदेखि पालिकाका प्रमुख र उपप्रमुख तथा अधिकृतसम्मले दुईपाङ्ग्रेदेखि चारपाङ्ग्रेसम्म दुरुपयोग गर्दा पालिकाको बजेट ॐ नमशिवाय ! प्रहरी […]

  • Buddha Eyes

    तेस्रो आँखा

    ११ आश्विन २०८०, बिहीबार ११:४१

    सत्ताको उन्मादले विधि र पद्धति धोती लगाउँदै ! प्रदेश सरकारको गिद्धेदृष्टिले नुवाकोटको सरकारी अस्पताल अस्त-व्यस्त ! प्रदेशका अर्थमन्त्रीको जिल्लामा जुनियरको नेतृत्वमा सिनियर बस्नुपर्ने कस्तो दुर्भाग्य ! नवौँ तहको हुँदा-हुँदै आठौँ तहकोलाई मे.सु. बनाउँदा सङ्घीयता खारेजको माग गर्नेलाई बल ! अस्पतालमा आठौँ र नवौँ तहको विवादले कार्यरत स्वास्थ्यकर्मी विभाजित हुँदा कुनै पनि बेला भिडन्त हुने डरले […]

  • Buddha Eyes

    तेस्रो आँखा

    ४ आश्विन २०८०, बिहीबार ११:२१

    घाँटी हेरेर हाँड निल्न नसक्दा सहकारीका सञ्चालक अहिले खतरामा । सहकारीकर्मीबाट ठग्ने र ठगिने क्रम देशभरि भुसको आगोझैँ दन्किँदा नुवाकोटमा त्यसको रापताप फैलिँदै ! देखासिकीमा खुलेका विदुर नपाभित्र रहेका आधा दर्जन सहकारीको अवस्था नाजुक हुँदा बचतकर्ता त्राहीमाम ! नियमन र निरीक्षण गर्ने निकायको अत्तोपत्तो नहुँदा बचत फिर्ता गर्न चासो नदिएका सहकारीका व्यवस्थापक र पदाधिकारीको मोबाइल […]

  • Buddha Eyes

    तेस्रो आँखा

    २९ भाद्र २०८०, शुक्रबार १२:३३

    तिज महिला मात्रको चाड अब रहेन । पुरुषको उपस्थितिमा तडक-भडक र रौनकले मौलिकता हराउँदै ! सत्ताको तालाचाबी बोकेको काङ्ग्रेस नुवाकोटको भड्किलो तिज शुभकामना आदान-प्रदान कार्जेक्रममा गुलियो खिर एउटा पक्षलाई खल्लो ! केन्द्रीय नेता उपस्थित नभए पनि महासमिति र महाधिवेशन प्रतिनिधिसमेत नदेख्दा कतिले दरको स्वादै चाखेनन् । शक्तिको पछाडी हुरूरू…….. तिज मनाउन काठमाडौंबाट एक दर्जन गाडीमा […]

  • Buddha Eyes

    तेस्रो आँखा

    २१ भाद्र २०८०, बिहीबार १५:३१

    लोकतान्त्रिक व्यवस्था धरापमा परे पनि सङ्घ-संस्थामा लोकतान्त्रिक नमुना अभ्यासले दललाई गिज्याइरहेको छ । जिल्लाको व्यवसायीको आशाको त्यान्द्रो रहेको सङ्घमा आइतबार लोकतान्त्रिक अभ्यासको भरपूर उपयोग गर्दा मनोनीत सदस्य चयन गर्न अध्यक्ष र महासचिवलाई हम्मे-हम्मे ! दलहरूको जस्तै मिसन ०८४ मा नगरको मेयर पद अध्यक्ष र महासचिवले ताकेपछि काङ्ग्रेसको प्रचण्ड बहुमत रहेको संस्थाको कार्यसमितिमा भोट नै गायव […]