विदुर, नुवाकोटको विदुर नगरपालिका-२ सीतापोखरीका महिला पञ्चेबाजा बजाउने तालिममा उत्साहपूर्वक सहभागी भइरहेका छन् । २ नम्बर वडा कार्यालयले महिला सशक्तीकरणमा...