नुवाकोट

  • Logo of trishuli prawaha

    हाम्रा कुरा : महोत्सव रत्यौली नबनोस्

    २ माघ २०७६, बिहीबार १२:५५

    नेपाल भ्रमण वर्ष सफल बनाउन नुवाकोटमा नुवाकोट उद्योग वाणिज्य संघले नुवाकोट महोत्सव २०७६ माघ १६ गतेदेखि शुरू गर्दैछ । महोत्सवले जिल्लाकै ब्यवसायीक गतिविधी बढाउने, जिल्लालाई ब्यवसायीक रूपमा चिनाउने छ । महोत्सव संघले गर्न लागेको भएपनि यो छैंठौं महोत्सव नुवाकोटको महोत्सव हो । महोत्सव सफल हुँदा सरकारले २० हजार पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सक्छ । […]

  • भारत भ्रमण सम्पन्न

    २ माघ २०७६, बिहीबार १२:५२

    विदुर, नुवाकोटका डेढ दर्जन ब्यवसायीको सातदिने भारतको ब्यवसायीक अध्ययन अवलोकन भ्रमण सम्पन्न भएको छ । स्थानीय ब्यवसायी पूर्णलाल श्रेष्ठ बागटार कोलनीको समन्वयमा भारतको दिल्ली, गोवा र बम्वई शहरको अध्ययन अवलोकन भ्रमण सम्पन्न भएको हो । उक्त भ्रमण टोलीमा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, संघका पूर्व अध्यक्ष शरण उत्सुक सापकोटासहित ब्यवसायी तेजबहादुर प्याकुरेल, धनबहादुर […]

  • Logo of trishuli prawaha

    प्रदेशको बजेटमा नुवाकोट–धादिङ–रसुवामा ‘हिल स्टेशन’

    २४ पुष २०७६, बिहीबार १४:२७

    विदुर,   पर्यटकीय क्षेत्र पहिचानसहित पर्यटन विकासको नयाँ परिकल्पनासहित प्रदेश ३ सरकारले नुवाकोट–धादिङ–रसुवा जिल्ला सहित आठ स्थानमा ‘हिल स्टेशन’ बनाउने भएको छ । प्रदेश सरकारले आ.व.२०७६÷०७७ मा सिन्धुपाल्चोकको मुडे, दोलखाको जिरी, धादिङको रूबीभ्याली, मकवानपुरको चित्लाङ, रामेछापको शिवालय, सिन्धुलीको सिन्धुलीगढी, नुवाकोटको ककनी र रसुवाको सोम्दाङलाई हिल स्टेशनका रूपमा विकास गर्न लागेको हो । प्रदेश सरकारले घोषणा गरेको […]

  • Buddha Eyes

    तेस्रो आँखा

    २४ पुष २०७६, बिहीबार १४:१७

    नेपाल भ्रमण वर्ष २०२० औपचारिक रूपमा तामझामका साथ देसैंभरी नै शुरू भएको छ । पर्यटन वर्षको नाममा गत हप्ता लाखौं खर्च भयो । नुवाकोटलाई पनि भ्रमण वर्षको बाछिटाले भेट्यो । नेपालले विगतको १९९८ र २०११ को पर्यटन वर्षबाट फाईदा लिएपनि नुवाकोटले भने यसको गन्ध पनि सुङ्न पाएनन् । तेस्रो पटक शुरू भएको पर्यटन वर्षले भने […]

  • Logo of trishuli prawaha

    हाम्रा कुरा : सडक दुर्घटना न्यूनीकरण गरौं

    २४ पुष २०७६, बिहीबार १४:१५

    तत्कालिन एमाले सरकारको पाला भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा ‘आफ्नो गाउँ आफैं बनाऊँ’ को नाममा प्रत्येक गाउँ विकास समितिमा रकम विनियोजन गर्न शुरू गरियो । केही अपवाद छाडेर यो रकमले गाउँ घरमा डोजर डुलाउन थालियो । न प्राविधिक, न इस्टिमेट बिना इन्जिनियरिङ हँचुवाका भरमा गाउँभरि खेत र बारी उजिन्ने काम भयो । अझ कति ठाउँमा त […]

  • होटल यांग्राको खाना मेला शुरू

    २३ पुष २०७६, बुधबार १५:२९

    विदुर,  नेपाल भ्रमण वर्ष २०२० तथा नयाँ वर्षलाई लक्षित गर्दै होटल यांग्रामा गत शनिबारबाट ‘ओयो रुम्म’ को सुविधासहित ‘खाना मेला’ शुरु भएको छ । नुवाकोट घुम्न आउने पर्यटकलाई मध्यनजर गरी विशेष छुटसहित ‘खाना मेला’ शुरु गरेको हो । मेलामा १ सय ५० मै कुखुराको मासुसहित थकाली खानाको स्वाद लि%

  • Logo of trishuli prawaha

    नेकपाको निर्णय प्रदेस नं.३ नाम बागमती, केन्द्र हेटौंडा

    २१ पुष २०७६, सोमबार १४:५२

    विदुर, प्रदेश नं ३ को नाम ‘बाग्मती’ र राजधानी मकवानपुरको ‘हेटौंडा’ नै कायम गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निर्णय गरेको छ । नेकपा सचिवालयको आईतबार बसेको बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो । प्रदेश ३ सरकारका एक मन्त्रीले प्रदेशको नाम र […]

  • माघ १६ देखि २६ सम्म नुवाकोट महोत्सव

    १७ पुष २०७६, बिहीबार १६:३०

    विदुर, नुवाकोट उद्योग वाणिज्य संघले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आगामी माघ १६ देखि २६ गतेसम्म छैठौं नुवाकोट महोत्सवको तयारी गरिरहेको छ । संघले बुधवार पत्रकार सम्मेलन गरेर महोत्सव बट्टार बसपार्कसँगै गर्न लागेको जानकारी दिएको छ । संघका प्रवक्ता सविन राजभण्डारीले दिए%E

  • जिल्ला सहकारी संघको साधरणसभा सम्पन्न

    १७ पुष २०७६, बिहीबार १६:१९

    विदुर,  ‘दिगो विकासको लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने नारा सहित सञ्चालित जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटको २७ औं वार्षिक साधरणसभा सोमवार सम्पन्न भएको छ । संघका अध्यक्ष राजेश श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन प्रदेश नं.३ का प्रदेश सांसद एंव नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले गर्नुभएको थियो । उहाँले सहकारीमार्फत ग्रामीण क्षेत्रको आर्थिक विकास हुने विश्वास […]

  • नेकपा नुवाकोटका पालिका नेताको सपथग्रहण

    १७ पुष २०७६, बिहीबार १६:०९

    विदुर,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संगठन कमिटीले प्रशव पिडाको बावजुद स्थानीयतहको जिम्मेवारी एक महिना अगाडी बाँडफाँड गरेको थियो । मंगलबार गाउँपालिका र नगरपालिका कमिटी पदाधिकारीको सपथग्रहण सम्पन्न भएको छ । नुवाकोटको पार्टी एकताले मंगलवारदेखि मुर्त रूप पाएको छ । पूर्व एमाले र माओवादी केन्द्रमा पार्टी एक भएको लामो समयपछि स्थानीयतहको कमिटीसम्म एकताको सन्देश पुगेको […]