नेपालीलाई वर्षैभरि जात्रैजात्रा । धनले गरिब भए पनि नेपाली तीन तहका मनकारी सर्खारले दिने बिदाले वाक्कदिक्क भएर बिदेसिन बाध्य छन्...