समाचार

  • Buddha Eyes

    तेस्रो आँखा

    ९ पुष २०७७, बिहीबार १०:५४

    घर डढाएपछि खरानीको दुःख हुँदो रहेन छ भन्ने उक्तिलाई ओली कमरेडले प्रमाणित गरिदिएपछि धेरै जिल्लाका नेता कमरेडको पुर्पुरोमा बत्ती बलेको छ । कम्युनिस्ट पार्टीको नेपालको इतिहासमा फुट्दै, जुट्दै र एक नेताले अर्कालाई गद्दारको बिल्ला भिराउँदै यहाँसम्म आइपुग्दा जनताको जीवनस्तरमा सुधार नआएर पनि सर्वहारा वर्गको नेतृत्व गर्नेको राजधानीमा पुँजीवादीको वकालत गर्नेभन्दा राजधानीमा आलिसान महल र लग्जरियर्स […]

  • ट्रेड युनियन काङ्ग्रेस र स्वास्थ्यकर्मी सङ्घको अधिवेशन सुरु

    ९ पुष २०७७, बिहीबार १०:५३

    विदुर, नेपाल ट्रेड युनियन काङ्ग्रेस नुवाकोट र नेपाल स्वास्थ्यकर्मी सङ्घ नुवाकोटले साङ्गठनिक संरचनालाई सङ्घीय संरचनाअनुसार स्थानीयस्तरमा विस्तार गर्न सुरु गरेको छ । शनिबार तारकेश्वर गाउँपालिकामा स्थानीय अधिवेशन गरेर नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन काङ्ग्रेस र नेपाल ट्रेड युनियन काङ्ग्रेससँग आबद्ध संस्था नेपाल स्वास्थ्यकर्मी सङ्घले संरचना विस्तार र सङ्गठन सुदृढीकरण अभियान सुरु गरेको हो […]

  • नेकपालाई आर्यघाट, अध्यक्ष र केन्द्रीय सदस्य हुनेलाई बधाईको ओइरो

    ९ पुष २०७७, बिहीबार १०:५१

    नेता-कार्यकर्ता अदालत र सूर्यको पर्खाइमा

  • Logo of trishuli prawaha

    प्रहरी चौकी बनाउन एक रोपनी जग्गादान

    ९ पुष २०७७, बिहीबार १०:४२

    दाङसिंह, नुवाकोटको तारकेश्वर गाउँपालिका-१ छापाडाँडा प्रहरी चौकी दाङसिंहको नयाँ भवन बनाउन स्थानीय मानबहादुर तामाङले एक रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।       राज्य पुनर्संरचनापश्चात् गाउँपालिकाको केन्द्र रहेको स्थानको सुरक्षा जिम्मेवारी बहन गर्न र धादिङसँग जोडिएको सीमाक्षेत्र हुँदै हुन सक्ने आपराधिक गतिविधि रोक्न स्थापना गरिएको चौकीको नयाँ भवन बनाउन स्थानीयबासी मानबहादुर तामाङले एक […]

  • Logo of trishuli prawaha

    शिवपुरी जिल्लाको उत्कृष्ट पालिका

    २ पुष २०७७, बिहीबार १६:१३

    विदुर, जिल्ला समन्वय समिति नुवाकोटले कार्य मूल्याङ्कनको आधारमा जिल्लाको १२ वटै स्थानीय तहमध्ये शिवपुरी गाउँपालिका उत्कृष्ट पालिका घोषणा गरेको छ ।       जिल्ला समन्वय समितिको वार्षिक समीक्षा तथा चौथो जिल्लासभा कार्यक्रमको अवसरमा गत बिहीबार शिवपुरी गाउँपालिकालाई कार्य मूल्याङ्कनको आधारमा उत्कृष्ट पालिका घोषणा गरिएको हो । कार्यक्रममा सङ्घीय सांसद् हितबहादुर तामाङले गाउँपालिका अध्यक्ष रामकृष्ण […]

  • Logo of trishuli prawaha

    विद्युतीय सवारी सञ्चालनको रुट विदुर

    २ पुष २०७७, बिहीबार १६:१२

    विदुर, बागमती प्रदेश सरकारले प्रदेशका मुख्य सहरमा विद्युतीय सवारीसाधन सञ्चालनका लागि नुवाकोटको विदुरसहित एक दर्जन स्थानमा रुट तय गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालू आर्थिक वर्षभित्रमा निजी क्षेत्रसँगको सहकार्यमा मुख्य सहरमा विद्युतीय सवारी सञ्चालनका लागि रुट तय गरेको हो ।       मन्त्रालयका अनुसार प्रदेशको मुख्य सहर नुवाकोटको विदुरसहित धादिङबेंसी, गल्छी, […]

  • कोरोना खोप सर्वसाधारणमा सहज पुग्ला !

    २ पुष २०७७, बिहीबार १६:०७

    शरण उत्सुक सापकोटा एक वर्षदेखि कोरोना महामारीबाट विश्व आक्रान्त रहिरहेको अवस्थामा कोरोना खोपको सफल परीक्षण गरेर बेलायतलगायत सम्पन्न देशले खोप लगाउन सुरु गरिसकेका छन् । यसबाट नेपाललगायत साना र अल्पविकसित राष्ट्रका जनतामा आशा जगाएको छ । कोरोना महामारी दुई सय १८ देशसम्म फैलिइसकेको अहिलेको अवस्थामा सात करोडभन्दा बढी कोरोनाका सङ्क्रमित हुँदा १६ लाखजतिले यस रोगबाट […]

  • Logo of trishuli prawaha

    हाम्रा कुरा : महिला हिंसा रोक्न सामाजिक आन्दोलन !

    २ पुष २०७७, बिहीबार १५:२९

    नेपालमा गत बिहीबार अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न भएको छ । हरेक वर्षझैँ यस वर्ष पनि मङ्सिर १० गतेदेखि सुरु भएर २५ गते बिहीबार १६ दिने अभियान देशभरि चेतनामूलक कार्यक्रम गरेर सम्बन्धित निकायलाई जिम्मेवारीको स्मरण गराइयो ।        सन् १९९१ देखि विश्वव्यापी रूपमा मनाउन थालिएको अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान […]

  • लाङटाङको चिज गोदाममै सड्दै

    २ पुष २०७७, बिहीबार १५:२८

    सरस्वती न्यौपाने धुन्चे, नेपालकै जेठो चिज कारखाना लाङटाङ चिज उत्पादन केन्द्रले उत्पादन गरेको चिज (कोभिड-१९) को सङ्क्रमण सुरु भएपछि बिक्री नहुँदा गोदाममै बिग्रिने अवस्थामा पुगेको छ । चिज केन्द्रका प्रमुख ग्याल्पो तामाङले बताएअनुसार चार सय चौँरीगाईबाट उत्पादन हुने दूध आपूर्ति गर्ने किसानको सङ्ख्या २१ रहेको र चिज तथा मखन बिक्री कम हुन थालेपछि गत असोज […]

  • बट्टार सहकारीको साधारणसभा जारी

    २ पुष २०७७, बिहीबार १५:२६

    विदुर, नुवाकोट जिल्लाको सहकारी संस्थामध्येको अग्रणी बट्टार सहकारी संस्थाको २५औँ साधारणसभा शनिबारदेखि सुरु भएको छ ।       नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै सहकारीले एक हप्ता लगाएर साधारणसभा गरिरहेको छ । शनिबारदेखि सुरु भएको साधारणसभा भोलि शुक्रबारसम्म सञ्चालन हुनेछ । साधारणसभामा दैनिक सेयर सदस्यलाई क्रमशः बोलाएर संस्थाको वार्षिक प्रतिवेदन आय-व्यय विवरण र […]