धुन्चे, रसुवा जिल्लामा प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिएका तीनजना उम्मेदवारले बुधबार उम्मेदवारी फिर्ता लिएका छन् ।...