सरस्वती न्यौपाने धुन्चे, रसुवा जिल्लामा निर्माणाधीन १ सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले ६८ करोडको आइपिओ निष्कासन गरेको छ...