नेपाली समाज समयक्रमसँगै बदलिएको छ । राजनीतिक परिवर्तनसँगै मानिस अहिले व्यक्तिगत स्वतन्त्रता, व्यक्तिगत खुशी तथा आत्मसन्तुष्टिलाई बढी महत्त्व दिन थालेका...