स्वास्थ्य

  • कोरोना सङ्क्रमित बढ्दै

    २६ श्रावण २०७९, बिहीबार १४:५३

    विदुर, नुवाकोट जिल्लामा कोरोना रोगका सङ्क्रमितको सङ्ख्या वृद्धि हुँदै गएको छ । लक्षणसहितको सङ्क्रमण देखा परेर परीक्षण गराउन त्रिशूली अस्पतालको प्रयोगशालामा पुग्नेको सङ्ख्या पछिल्लो समयमा वृद्धि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार लक्षणसहित अस्पतालमा जाँच गराउन आउनेलाई निःशुल्क परीक्षण गर्ने गरिएको छ भने रोग भए-नभएको भनेर जाँच गराउन जानेलाई […]

  • अस्पतालमा शववाहन छ, चालक छैन

    २६ श्रावण २०७९, बिहीबार १३:११

    राजेन्द्र बस्नेत धादिङबेँसी, बागमती प्रदेश सरकारले दुई वर्षअघि धादिङका जिल्ला अस्पताललाई शववाहन दिए पनि हालसम्म अस्पतालले चालकको व्यवस्था गर्न नसक्दा सहज शववाहनको सुविधा लिन जिल्लावासीले सकेका छैनन् । अस्पतालसँग शववाहन छ, तर चालक छैन । शववाहनचालकको व्यवस्था नहुँदा खेतालो चालकको व्यवस्था गरेर मात्र प्रयोगमा ल्याइने गरिएको छ । शववाहन चलाउन अस्पतालले छुट्टै चालक नियुक्त गर्न […]

  • आमाछोदिङ्मोलाई ‘ख’ वर्गको एम्बुलेन्स

    १९ श्रावण २०७९, बिहीबार १५:२३

    धुन्चे, रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिकाले एक अत्याधुनिक सुविधासम्पन्न ‘ख’ वर्गमा वर्गीकरण भएको एम्बुलेन्स प्राप्त गरेको छ ।गत बुधबार काठमाडौंमा एक कार्यक्रमबीच जर्मन राजदूतावास र नेपाल विद्युत् प्राधिकरणको सहयोगमा आमाछोदिङ्मो गाउँपालिकालाई अत्याधुनिक सुविधासम्पन्न एम्बुलेन्स हस्तान्तरण गरिएको हो । आपत्कालीन अवस्थामा बिरामीलाई चाहिने सबै उपचार उपकारण जडान भएको एम्बुलेन्स काठमाडौंमा नेपाल विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङले गाउँपालिका […]

  • स्वास्थ्य सामग्री वितरण कार्यक्रम

    १९ श्रावण २०७९, बिहीबार १४:४७

    तुप्चे, होप एन्ड फेथ संस्था नेपाल (HOPE AND FAITH SANSTHA NEPAL) ले विदुर नगरपालिका-७ को सामुदायिक स्वास्थ्य इकाइ अक्करे र तुप्चे स्वास्थ्यचौकी साहुगाउँलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । होप एन्ड फेथ संस्था नेपालका अध्यक्ष सिंहराज तामाङको पहलमा होप एन्ड फेथ इन्टरनेसनल जापान (HOPE AND FAITH INTERNATIONAL JAPAN) र आइएमएआई क्रिकिन फाउन्डेसन जापान (IMAI KIKIN […]

  • आयुर्वेद उपचार पद्धतिको आकर्षण बढ्दो

    १२ श्रावण २०७९, बिहीबार १२:२०

    धुन्चे, धामीझाँक्री र एलोपेथिक औषधिमा निर्भर हुँदै आएका रसुवा जिल्लावासी पछिल्लो समय आयुर्वेदिक चिकित्सक पद्धतिको उपचारमा समेत क्रमशः आकर्षित हुन थालेका छन् । नियमित हेल्थपोस्ट जाने बानी परेका बिरामीलाई जडीबुटी मिश्रण औषधिले शारीरिक फाइदाको राम्रो लक्षण देखाएपछि सामान्य उपचार लिन पछिल्लो समय आयुर्वेद स्वास्थ्य केन्द्रतर्फ जाने बानीको विकास भएको छ । आयुर्वेद उपचार सेवा पु¥याउन […]

  • Logo of trishuli prawaha

    ज्वरोको बिरामी बढ्न थाले

    १२ श्रावण २०७९, बिहीबार ११:५९

    विदुर, वर्षात् सुरु भएसँगै नुवाकोट जिल्लामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । गाउँगाउँमा बिरामी हुने क्रम बढेपछि त्रिशूली अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । नुवाकोटको त्रिशूली अस्पतालसहित गाउँ-गाउँमा रहेका स्वास्थ्य केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्रलगायतका स्वास्थ्य संस्थामा बिरामीको भिड लाग्ने गरेको छ । साथै, निजी अस्पताल तथा मेडिकलमा समेत बिरामीको उत्तिकै चाप बढ्न थालेको […]

  • त्रिशूली अस्पताललाई वार्षिक दुई करोड ४० लाख सहयोग

    ३० असार २०७९, बिहीबार १३:५२

    कोलनी, ‘निक साइमन्स इन्स्टिच्युट’ अर्थात् (एनएसआई)मार्फत नुवाकोटको त्रिशूली अस्पतालका लागि अब हरेक वर्ष दुई करोड ४० लाख रुपैयाँ हाराहारी लगानीको दक्ष जनशक्ति र उपकरण सहयोग गरिने भएको छ । ‘निक साइमन्स इन्स्टिच्युट’ले त्रिशूली अस्पताललाई आफ्नो हब अस्पतालको रूपमा सेवा उपलब्ध गराउन सङ्घीय सरकारअन्तर्गतको स्वास्थ्य मन्त्रालयबीच सम्झौता गरेर अबदेखि आधिकारिक रूपमा सहयोग साझेदारी सुरु भएको त्रिशूली […]

  • स्वास्थ्य बिमा हस्तान्तरण

    २३ असार २०७९, बिहीबार १२:१६

    धुन्चे, गोसाइँकुण्ड गाँउपालिका वडा नम्बर-५ मा रहेको नमुना विद्यालय कोमिन श्यामेवाङफेल मा.वि.का कर्मचारीलाई मेगा बैंक नेपाल लिमिटेड स्याफ्रुवेंशी शाखाले असार १३ गते स्वास्थ्य बिमा हस्तान्तरण गरेका छन् । मेगा बैंकले आफ्नो बैंकमा कर्मचारी तलबी खाता सञ्चालन गरेवापत कर्मचारीलाई स्वास्थ्य बिमा सुविधा उपलब्ध गराउँदै आएको छ । सोहीअनुरूप बिमा रकम दावी गर्ने श्यामेवाङफेल मा.वि.का तीन शिक्षकलाई […]

  • आँखाको निःशुल्क उपचार शिविर

    २ असार २०७९, बिहीबार १३:३९

    धुन्चे, सुविधासम्पन्न तरिकाले आँखाको निःशुल्क उपचार स्थानीयस्तरमै पाएपछि स्थानीयवासी खुसीले दङ्ग भएका छन् । तिलगंगा आँखा केन्द्र काठमाडौं, सामुदायिक आँखा केन्द्र एवम् रेडक्रस रसुवाले गत हप्ता सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविर दक्षिणी रसुवाको कालिकास्थानमा सम्पन्न भएको छ । शिविरमा मोतियाबिन्दु भएका ५८ जनाको निःशुल्क शल्यक्रिया भएको छ । गाउँमै शिविर सञ्चालन हुँदा ग्रामीण बासिन्दा खुसीले […]

  • हुक्का, सिसा सेवनको भ्रम र वास्तविकता ?

    २ असार २०७९, बिहीबार १३:२०

    डा. सरोज श्रेष्ठ विदुर, नुवाकोट, रसुवा र धादिङ जिल्लामा हुक्का सेवन गर्ने युवायुवतीको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । युवायुवतीको अत्यन्त्यै लोकप्रिय बन्दै छ हुक्का सेवन । चुरोटभन्दा कम असर गर्छ भन्ने गलत धारणा र विभिन्न स्वादका हुक्का पाइनुका कारण युवापुस्ता यसप्रति आकर्षित हुँदै गएको छ । युवापिँढी नपत्याउँदो पाराले हुक्का सेवन गर्न लालायित देखिन्छ […]