स्वास्थ्य

  • हुक्का, सिसा सेवनको भ्रम र वास्तविकता ?

    २ असार २०७९, बिहीबार १३:२०

    डा. सरोज श्रेष्ठ विदुर, नुवाकोट, रसुवा र धादिङ जिल्लामा हुक्का सेवन गर्ने युवायुवतीको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । युवायुवतीको अत्यन्त्यै लोकप्रिय बन्दै छ हुक्का सेवन । चुरोटभन्दा कम असर गर्छ भन्ने गलत धारणा र विभिन्न स्वादका हुक्का पाइनुका कारण युवापुस्ता यसप्रति आकर्षित हुँदै गएको छ । युवापिँढी नपत्याउँदो पाराले हुक्का सेवन गर्न लालायित देखिन्छ […]

  • उच्च रक्तचापको लक्षण

    ५ जेष्ठ २०७९, बिहीबार १५:५२

    डा. सरोज श्रेष्ठ हिजो विश्व उच्च रक्तचाप दिवस मनाइयो । रक्तचापबारे बहस-छलफल भए । उच्च रक्तचापको कारण, लक्षण, असर र कम गर्ने उपायबारे सरोकारवाला निकायले जानकारी गराएका छन् । रक्तचापको अन्तर्राष्ट्रिय मान्यता सामान्यतः प्रत्येक व्यक्तिको आफ्नो शारीरिक बनावट (शरीरको तौल, उचाइ) र शारीरिक क्रियाविज्ञान (फिजियोलोजी) अनुसार रक्तचापको अङ्क भिन्न हुन्छ । १८ वर्षभन्दा माथिका व्यक्तिका […]

  • आइतबारबाट टाइफाइड खोप सुरु

    २ बैशाख २०७९, शुक्रबार ११:५७

    विदुर, नुवाकोट जिल्लामा टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोप अभियान वैशाख ४ गते आइतबारदेखि ८ गतेसम्म सञ्चालन हुने भएको छ मंगलबार स्वास्थ्य कार्यालयद्वारा आयोजित पत्रकार अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य प्रमुख महेन्द्रध्वज अधिकारीले नुवाकोट जिल्लाका १५ महिनादेखि १५ वर्षसम्मका ७५ हजार दुई सय पाँच बालबालिकालाई दिइने यस खोप अभियानको व्यवस्थित र प्रभावकारी […]

  • सङ्क्रमितभन्दा निको हुने बढी | कोरोनासँग सर्वसाधारण डराउन छोडे

    १२ फाल्गुन २०७८, बिहीबार १२:५५

    विदुर: माघभरमा नुवाकोटमा कोरोनाबाट सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या बढी देखिएको छ । यस महिनाभरमा आठ सय ८१ जना कोरोनाका बिरामी निको भएको स्वास्थ्य कार्यालयले जनाएको छ । बुधबार नुवाकोटमा थप ६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै पहिलो भेरियन्टमा एक हजार एक सय ४५ र दोस्रो भेरियन्टमा आठ हजार दुई सय १२ गरी […]

  • गर्भवती जाँच गर्नुस्, अण्डा लानुस् स्वास्थ्यचौकीमा प्रसूति सेवा सुरु

    १८ पुष २०७८, आईतवार १६:१७

    आप्रह: नुवाकोटको पञ्चकन्या गाउँपालिकाले नियमित रूपमा गर्भ जाँचलाई प्रोत्साहन गर्न अण्डा दिने कार्यक्रम सञ्चालन गरेको छ । गर्भ रहेको ४, ६, ८ र ९ महिनामा गर्भवतीले गर्भ जाँच गराउनैपर्ने हुन्छ । हरेकपटकको गर्भ जाँचमा एक–एक क्रेट अण्डा गर्भवतीलाई दिने गरिएको स्वास्थ्य शाखा प्रमुख हेमनारायण महतोले बताए । पालिकाको वडा नम्बर– २ मा रहेको कविलास स्वास्थ्यचौकीमा […]

  • स्वास्थ्यकर्मी सङ्घको अधिवेशन सम्पन्न

    १८ पुष २०७८, आईतवार १६:१४

    धुन्चे: राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ रसुवाको शुक्रबार भएको दोस्रो जिल्ला अधिवेशनबाट सर्वसम्मतले विमल घिमिरे अध्यक्षमा चयन भएका छन् ।विमल घिमिरेसहित २३ सदस्यीय कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा बलराम न्यौपाने, सचिवमा उपेन्द्र बुलुन, सहसचिवमा कृष्ण भण्डारी, कोषाध्यक्षमा साइका सापकोटा रहेका छन् । सदस्यमा खुम्बु बोहोरा, जानुका न्यौपाने, निरुता गुरुङ, राजेश विष्ट, विजय घले, शेरबहादुर घले, […]

  • स्वास्थ्य सामग्री वितरण

    १४ श्रावण २०७८, बिहीबार १२:०९

    धुन्चे, कारोना महामारीको समयमा आमाछोदिङ्मो गाउँपालिकामा रहेको पाँचवटै वडाका घरघरमा साउन ५ गते स्वास्थ्य सुरक्षा सामग्री वितरण भएको छ ।       आमाछोदिङ्मो गाउँपालिका-१ मा बस्ने युवा समाजसेवी सानुबहादुर तामाङको पहलमा च्ष्नजत द्द क्तगमथ ल्भउब िको सहयोगमा आमाछोदिङ्मो गाउँपालिकाको पाँचवटै वडाका प्रत्येक घरधुरीलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो । स्वास्थ्य सामग्री दुई हजार दुई […]

  • त्रिशूली अस्पताल बिरामीको पहिलो रोजाइमा

    १४ श्रावण २०७८, बिहीबार ११:५८

    कोलनी, नुवाकोट, रसुवा र धादिङका नागरिकका लागि उपचार सेवा उपलब्ध गराउँदै आएको नुवाकोटको त्रिशूली अस्पताल बिरामीको पहिलो रोजाइमा परेको छ । अस्पतालमा भौतिक पूर्वाधार, औजार, उपकरण र विज्ञ स्वास्थ्यकर्मी परिपूर्ति हुँदा नुवाकोट-रसुवाका बिरामी उपचारकै लागि काठमाडौं जानुपर्ने परिस्थिति अन्त्य भएको छ । अस्पतालले सोमबार पहिलोपटक ५७ वर्षपछि स्थापना दिवस मनाएको छ । ०२१ साल साउन […]

  • विदुरमा वितरित पानी महँगो र धमिलो

    १४ श्रावण २०७८, बिहीबार ११:४९

    सज्जन उत्सुक सापकोटा विदुर, नुवाकोट जिल्लाको सदरमुकाममा वितरित खानेपानी महँगो र अस्वस्थकर भएपछि उपभोक्ताले प्रशासनमा उजुरी गरेका छन् । उपभोक्ताको उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालय नुवाकोटले विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामार्फत सञ्चालित तेस्रो साना सहरी खानेपानी आयोजनाको विषयमा सोमबार सरोकारवालाबीच बृहत् छलफल गराएको छ ।       जिल्ला प्रशासन कार्यालय नुवाकोटमा समितिमार्फत वितरण […]

  • नुवाकोटमा अझै पाँच सय नौजना कोरोना सङ्क्रमित

    ७ श्रावण २०७८, बिहीबार ११:३८

    विदुर, नुवाकोट जिल्लामा अझै सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या पाँच सयबाट तल ओर्लन सकेको छैन । बुधबार स्वास्थ्य कार्यालय नुवाकोटले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कोरोनाका सक्रिय सङ्क्रमित पाँच सय नौजना रहेका छन् । बुधबार नै ६० जना कोरोना सङ्क्रमित कोरोनामुक्त भएका छन् भने २१ जना थपिएका छन् ।       स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार मंगलबार जिल्लामा […]