स्वास्थ्य

  • यशोदादेवी-भगवानसिंह केसी मेमोरियल ट्रस्टबाट त्रिशूली अस्पताललाई आइसियू बेड प्रदान

    ३१ असार २०७८, बिहीबार ०७:५५

    कोलनी: जिल्लाको सरकारी अस्पताल भएर पनि देशभरिका सरकारी अस्पतालमध्येमा उत्कृष्ट अस्पताल बन्न सफल त्रिशूली अस्पताललाई थप आइसियू सेवा विस्तार गर्न यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले दुई थान आइसियू बेड र स्वास्थ्य सामग्री सोमबार उपलब्ध गराएको छ ।        कोरोना सङ्क्रमणको तेस्रो लहरको सुरुवात भएसँगै स्वास्थ्य उपकरणको जोहो गर्नुपर्ने भन्दै ट्रस्टमार्फत त्रिशूली अस्पताललाई आइसियू […]

  • इमर्जेन्सी एन्ड रिकभरी हाइड्रोलिक बेड प्रदान

    ३१ असार २०७८, बिहीबार ०७:५२

    विदुर: वैदेशिक रोजगारको सिलसिलामा रहेका नुवाकोटका युवाले जिल्लावासीको कोरोना उपचारका लागि दुईवटा इमर्जेन्सी एन्ड रिकभरी हाइड्रोलिक बेड प्रदान गरेका छन् ।       नुवाकोट सेवा समाज युएईले जिल्ला अस्पताललाई करिब तीन लाख मूल्यबराबरको उक्त बेड र स्वास्थ्य सामग्री विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितको रोहवरमा त्रिशूली अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपाने र मेडिकल सुपेरिटेन्डेन्ट […]

  • निषेधाज्ञाको मिति नुवाकोटमा थपिरहने, कोरोना सङ्क्रमित बढिरहने

    ३१ असार २०७८, बिहीबार ०७:३७

    विदुर: नुवाकोटमा कोरोनाका सक्रिय सङ्क्रमित नघट्दा जिल्ला प्रशासन कार्यालय नुवाकोटले निषेधाज्ञा थप्दै लगेको छ । जिल्लामा कोरोना सङ्क्रमणको परिवर्तित रूप पुष्टि भएसँगै सङ्क्रमणको जोखिम बढ्न थालेको छ । जिल्लामा प्रशासनले निषेधाज्ञाको मिति थपिरहने, कार्यान्वयनमा ध्यान नदिने गरेकाले कोरोना सङ्क्रमित बढिरहेको छ ।        शुक्रबार मात्रै नुवाकोटको तीनवटा नमुना स्वाबमा डेल्टा र थप एक […]

  • नयाँ भिरियन्टबारे परामर्श

    ३१ असार २०७८, बिहीबार ०७:२९

    विदुर: नेपाल पूर्वप्रहरी सङ्गठन जिल्ला कार्यसमिति नुवाकोटले पूर्वप्रहरीमा कोरोनाको नयाँ भिरियन्टको लक्षण देखापरेमा औषधि सेवन गर्न विशेषज्ञबाट परिमाण मिलाएको औषधि वितरण गरेको छ ।         सेवा इन्टरनेसनल नेपाल, अग्रवाल सेवा केन्द्रबाट सहयोग प्राप्त उक्त औषधि हिन्दू स्वयम्सेवक सङ्घ नेपालमार्फत प्राप्त भएको थियो । औषधि वितरण कार्यक्रममा सापकोटा पोलिक्लिनिक बट्टारका डाक्टर राकेशकुमार शाहले […]

  • स्टार अस्पतालमा जटिल प्रकारको शल्यक्रिया

    २५ असार २०७८, शुक्रबार १३:१७

    ढुङ्गे,  नुवाकोटको विदुर नगरपालिका-१ ढुङ्गेमा रहेको स्टार नुवाकोट अस्पताल प्रालिले जटिल प्रकारको शल्यक्रिया सेवा सुरु गरेको छ ।      अस्पतालका निर्देशक राजु अमात्यले दिएको जानकारीअनुसार कोरोनाको कारण सिर्जित महामारीमा गत वैशाख, जेठ र असारमा एक दर्जनभन्दा बढी हाडजोर्नी, एपेन्डिसाइटिस र अल्सरका बिरामीको शल्यक्रिया गरेको थियो । कोरोनाका सङ्क्रमितले काठमाडौंलगायत जिल्लाको अस्पताल भरिएको बेला शल्यक्रिया […]

  • Logo of trishuli prawaha

    स्वास्थ्य बीमा शुरू

    २७ कार्तिक २०७७, बिहीबार १२:०८

    विदुर, नुवाकोटको जिल्ला अस्पताल त्रिशूली अस्पतालमा मंसिर १ गतेदेखि ‘स्वास्थ्य बीमा कार्यक्रम’ शुरू हुने भएको छ ।       बीमा कार्यक्रम कार्यान्वयन गराउन स्वास्थ्य बीमा बोर्ड र त्रिशूली अस्पतालबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । त्रिशूली अस्पतालबाट प्रवाह हुने सेवामा बीमा कार्यक्रममार्फत दाबी भुक्तानीको लागि स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.राधिका थपलिया र त्रिशूली […]

  • स्वास्थ्यचौकी अस्पतालमा परिणत

    ८ कार्तिक २०७७, शनिबार ०७:५१

    विदुर, नुवाकोट जिल्लाको चारवटा स्वास्थ्यचौकीलाई १०/१० शैøयाको अस्पतालमा परिणत गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन २८ गतेको निर्णयानुसार तारकेश्वर गाउँपालिकाको दाङसिङ स्वास्थ्यचौकी, पञ्चकन्या गाउँपालिकाको भद्रुटार स्वास्थ्यचौकी, ककनी गाउँपालिकाको ककनी प्राथमिक स्वास्थ्य केन्द्र र शिवपुरी गाउँपालिकाको महाकाली स्वास्थ्यचौकीलाई स्तरोन्नती गरी १०÷१० शैøयाको अस्पतालमा रुपान्तरण गर्ने तयारी भईरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सूचनाअनुसार […]

  • धादिङ अस्पतालको भेन्टिलेटर स्टोरमा थन्कियो

    ८ कार्तिक २०७७, शनिबार ०७:४९

    धादिङवेंशी, एक महिना अगाडी वाग्मती प्रदेश सरकारले धादिङ अस्पताललाई पठाएको भेन्टिलेटर र आईसियूका उपकरणमा जडान हुन नसंक्दा अस्पतालको स्टोरमा थन्किएको छ । धादिङ अस्पतालले कोभिड–१९ को संक्रमित बढ्न थालेपछि उपचार गर्न सकिरहेको छैन । अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना देखिएपछि असोज महिना मात्र तीन पटक अस्पतालले आकस्मिक सेवा बाहेक अरू सेवा बन्द गरेको थियो । […]

  • Logo of trishuli prawaha

    क्वालिटी परीक्षणमा पिसिआर मेसिन

    १६ आश्विन २०७७, शुक्रबार १५:४५

    विदुर, नुवाकोटवासीले कोरोना भाइरसको परीक्षण गर्न अब काठमाडौं जानुपर्ने बाध्यता हटेको छ । विदुर नगरपालिकाले खरिद गरेको पिसिआर मेसिन तथा उपकरण जिल्ला भित्रिएको छ । उक्त मेसिनको मंगलबार त्रिशूली अस्पतालमा सेटिङ गर्ने काम सकेर क्वालिटी परीक्षण बुधबारबाट सुरु भइरहेको छ ।       विदुर नगरपालिकाले खरिद गरेको पिसिआर मेसिनले जिल्लावासीको कोरोना भाइरसको परीक्षण आइतबारदेखि […]

  • नुवाकोटमा निषेधाज्ञा खुकुलो कोरोना सङ्क्रमित एकानब्बे

    १८ भाद्र २०७७, बिहीबार ०७:३१

    विदुर/  नुवाकोटमा साउन २५ गतेदेखि गाउँपालिका र नगरपालिकाको सिफारिसमा १० वटा पालिकामा जारी निषेधाज्ञा बुधबारदेखि केही खुकुलो भएको छ । स्थानीय प्रशासनले स्वास्थ्य तथा सुरक्षासम्बन्धी सबै मापदण्ड पूरा गरेर उद्योग–व्यवसाय सञ्चालन र आवतजावतमा सहज बनाएको छ । बाहिर जिल्लाबाट आउने सवारीसाधन र व्यक्तिलाई भने प्रवेशमा कडाइ गरेको छ । साउन २५ गतेदेखि लगातार निषेधाज्ञा जारी […]