धादिङ

  • जनभोजन कार्यक्रम १४ वर्षमा प्रवेश

    ७ बैशाख २०८०, बिहीबार ११:४८

    राजेन्द्र बस्नेत धादिङ, २०६५ साल चैत्रबाट सञ्चालनमा आएको जनभोजन कार्यक्रमले मंगलवार १४औं वार्षिकोत्सव मनाएको छ । धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नम्बर-५ तसर्पुस्थित दामेचौरमा रहेको प्रेम सागर फाउन्डेशन नेपालको सहयोगमा सञ्चालन भईरहेको यो संस्थाले स्थापनादेखि दैनिकरुपमा ५ सय जना भन्दा बढी विद्यार्थी तथा बृद्धबृद्धालाई खाना खुवाउँदै आएको छ । विगत केही वर्ष अगाडीबाट धादिङको थाक्रे […]

  • धुनीबेँसी नगरपालिकाले टोल विकास संस्था परिचालन गर्ने

    १६ चैत्र २०७९, बिहीबार १२:०८

    धार्के, धादिङ जिल्लाको धुनीबेँसी नगरपालिकाले जनतालाई विकासको मूल प्रवाहमा ल्याउन जनसचेतना, सहभागिता, उत्तरदायित्व र सुशासनको प्रत्याभूति दिन टोल विकास संस्था परिचालन गर्ने भएको छ । नगरपालिकाले जनतालाई विकासको मूल प्रवाहमा ल्याउन जनसचेतना, सहभागिता, उत्तरदायित्व र सुशासनको काम गर्न टोल विकास संस्थासँग साझेदारी गर्न आवश्यक तयारी गरिरहेको नगर प्रमुख बालकृष्ण आर्चायले बताए । सरकारले गर्ने काममा […]

  • खाद्य तथा पोषण सुरक्षा योजना कार्यान्वयन गर्नेमा गजुरी गाउँपालिका पहिलो

    १६ चैत्र २०७९, बिहीबार १२:०६

    मलेखु, धादिङको गजुरी गाउँपालिका खाद्य तथा पोषण सुरक्षा योजना तर्जुमा गरेर कार्यान्वयनमा ल्याउने नेपालको पहिलो पालिका हो । गजुरी गाउँपालिका र फियान नेपालले संयुक्त रूपमा आयोजना गरेको खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन कार्यान्वय, स्थानीय सुशासन र खाद्य प्रणाली सबलीकरणका लागि टोल विकास संस्था परिचालन कार्यक्रम विषयक अन्तत्र्रिmयामा सो जानकारी गराइएको थियो । विकासमा जनसहभागिता […]

  • सामुदायिक रेडियो परामर्श सम्मेलन सम्पन्न

    २५ फाल्गुन २०७९, बिहीबार १३:१९

    राजेन्द्र बस्नेत बैरेनी (धादिङ), रेडियो धादिङले आयोजना गरेको सामुदायिक रेडियो परामर्श सम्मेलन मंगलबार सम्पन्न भएको छ । उक्त सम्मेलनको उद्घाटन सञ्चार सूचना प्रविधिमन्त्री रेखा शर्माले गर्दै राजनीति र सामाजिक परिवर्तनमा सामुदायिक रेडियोहरूको महत्वपूर्ण भूमिका रहेकाले स्थानीय तथा मातृ भाषामा समाचार तथा कार्यक्रम प्रसारण गरेर थप भूमिका निर्वाह गर्नुपर्ने बताए । कार्यक्रममा नगरपालिका र गाउँपालिका प्रमुख-अध्यक्ष, […]

  • आदर्श बहुमुखी क्याम्पसको वार्षिकोत्सवको अवसरमा अक्षयकोष स्थापना

    ११ फाल्गुन २०७९, बिहीबार १२:०३

    राजेन्द्र बस्नेत गजुरी, धादिङको गजुरी गाउँपालिका-१ गजुरीबजारमा रहेको आदर्श बहुमुखी क्याम्पस १७औँ वर्षमा प्रवेश गरेको छ । ०६२/६३ को जनआन्दोलनपश्चात् ०६३ फागुन ६ गते त्रिभुवन विश्वविद्यालयबाट आदर्श बहुमुखी क्याम्पसको नाममा सम्बन्धन प्राप्त गरेको दिनलाई स्थापना दिवस मानेर १७ वर्षदेखि स्थापना दिवस मनाउँदै आएको छ । तत्कालीन स्थानीय विकासमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा क्याम्पस सञ्चालक समिति गठन […]

  • नागढुङ्गा-मलेखु सडकको स्तरोन्नति सुरु प्रतिकिलोमिटर १२ करोड लागत

    ४ फाल्गुन २०७९, बिहीबार १३:३३

    राजेन्द्र बस्नेत गजुरी, मुलुकको राजधानी काठमाडौं र विभिन्न जिल्ला जोड्ने प्रमुख नाका नागढुङ्गा हो । काठमाडौं (नागढुङ्गा)–नौबिसे त्रिभुवन राजपथ र नौबिसे–मलेखु पृथ्वीराजमार्ग सुधार तथा विस्तारको काम हाल सुरु भइरहेको छ । त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे खण्डको १२.२६० किलोमिटर सडक सुधार तथा विस्तार एक अर्ब ८८ करोड ९८ लाख ११ हजार नौ सय ७१ रुपैयाँ लागतमा दुई […]

  • रुबीभ्यालीको रुबी बेवारिस

    ४ फाल्गुन २०७९, बिहीबार १३:३०

    धादिङबेँसी, धादिङको उत्तर नुवाकोट, रसुवा, गोरखा अनि तिब्बत नाका जोड्ने रुबीभ्याली गणेश हिमालको फेद हो । ‘माल पाएर चाल नपाएको’ भन्ने उखान चरितार्थ हुने गरी रुबीभ्यालीमा रहेको पत्थर रुबीको अवस्था चाल पाउन नसक्दा बेवारिस बनिरहेको छ । पर्यटन व्यवसायीले नामकरण गरेको रुबीभ्याली गाउँपालिका क्षेत्रमा पर्यटक विरलै देख्न पाइन्छ । यो क्षेत्र प्राकृतिक, धार्मिक, साहसिक यात्राको […]

  • मुख्यमन्त्री जम्कटेललाई गजुरीमा सम्मान

    १९ माघ २०७९, बिहीबार १४:००

    राजेन्द्र बस्नेत धादिङबेँसी, गजुरी गाउँपालिका धादिङले बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सम्मान गरेको छ । गजुरी गाउँपालिकाले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा राजनीतिक दलका प्रमुख, नागरिक समाजका अगुवा, बैंक तथा वित्तीय संस्थाको प्रमुख, जनप्रतिनिधि, कर्मचारी आम नागरिकको उपस्थिति रहेको थियो । बधाई तथा सम्मान ग्रहण गर्दै मुख्यमन्त्री जम्कट्टेलले देश आर्थिक रूपमा सङ्कटतर्फ गइरहेको […]

  • नौ करोडको लगानीमा लिची वन रिसोर्ट सञ्चालन

    ५ माघ २०७९, बिहीबार १३:३९

    राजेन्द्र बस्नेत गजुरी, माछाबजारको नामले सुप्रसिद्ध धादिङको मलेखु बजारबाट दुई किलोमिटरभित्र तीन वर्षअघि सञ्चालनमा आएको लिची वन रिसोर्टमा जग्गा र भौतिक पूर्वाधारमा नौ करोड लगानी भइसकेको छ । कृषि पर्यटनमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित पारिवारिक वातावरणमा ०७६ सालबाट गजुरी गाउँपालिका-२ वितलव (मायाटार) मा लिचीवन रिसोर्ट सञ्चालनमा आएको थियो । सञ्चालन भइरहेको रिसोर्टमा लिची बगैँचा, […]

  • धादिङ महोत्सवमा ७५ जना किसान पुरस्कृत

    २१ पुष २०७९, बिहीबार १२:५३

    राजेन्द्र बस्नेत धादिङबेँसी, ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको पूर्वाधार’ नारासहित सुरु भएको आठौँ धादिङ महोत्सवमा कृषि मेला प्रदर्शनी विधामा ७५ जना किसान पुरस्कृत भएका छन् । धादिङ उद्योग वाणिज्य सङ्घको आयोजनामा पुस ७ देखि १७ सम्म सञ्चालन हुने महोत्सवको एउटा विधा थियो कृषि मेला प्रदर्शनी । कृषि मेला प्रदर्शनीमा […]