धादिङ

  • सिरानबजार जाने सडक पुनर्निर्माणमा चासो

    १५ भाद्र २०८०, शुक्रबार ११:२१

    राजेन्द्र बस्नेत धादिङ, धादिङको जिल्ला सदरमुकाम धादिङबेँसीको सिरानबजार जाने सडक तत्कालका लागि मर्मत र दीर्घकालका लागि पुनर्निर्माण गर्नेबारे सरोकारवालाले चासो राखेका छन् । ०७२ को भूकम्पसँगै भासिन सुरु भएको सडकको बागमती प्रदेश सरकारका मुख्यमन्त्री सालिकराम जम्कट्टेलले शनिबार निरीक्षण गर्दै बागमतीे प्रदेश सरकारको विपत् कोषबाट तत्काल सडक मर्मत गराउने बताए । सिरानबजारमा आयोजित एक कार्यक्रममा सहभागी […]

  • आर्थिक मन्दीको प्रत्यक्ष असर सुनचाँदी कला व्यवसायमा

    १५ भाद्र २०८०, शुक्रबार ११:१३

    धादिङ, पछिल्लो समय सुनचाँदीको व्यवसायमा लगानी गर्ने र कालिगढ समस्यामा परेका छन् । कोभिड-१९ को असर नेपालमा भर्खर देखापर्न थालेको छ । यो अवस्थालाई समयमै व्यवस्थापन गर्न नसके सुनचाँदी व्यवसायी र कालिगढ सङ्कटमा पर्ने नेपाल सुनचाँदी कला व्यवसायी सङ्घ धादिङका नवनिर्वाचित अध्यक्ष रमेश गुरुङले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए । आर्थिक मन्दीले प्रायः सबै क्षेत्रको व्यवसाय […]

  • जनप्रतिनिधिको विवादका कारण त्रिपुरासुन्दरीले पाएन बजेट

    ३२ श्रावण २०८०, बिहीबार १२:१७

    धादिङबेँसी, संवैधानिक व्यवस्थाअनुसार पालिकाले असारमै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था भए पनि केही स्थानीय तहले अझै बजेट ल्याउन सकेका छैनन् । बागमती प्रदेशका एक सय १९ स्थानीय तहमध्ये धादिङको त्रिपुरासुन्दरी गाउँपालिका अझै बजेट पारित गर्न असफल भएको छ । धादिङको १३ पालिकामध्ये १२ पालिकाले गत असारमै चालू आ.व.को […]

  • धादिङका १० प्रतिशत घरमा विद्युतीकरण बाँकी

    ४ श्रावण २०८०, बिहीबार १२:०६

    राजेन्द्र बस्नेत धादिङबेँसी, पछिल्लो समय बिजुली बत्ती बाल्न मात्र नभई मानिसको दैनिक जनजीवनसँग जोडिएको छ । बिजुलीबिनाको दैनिकी कल्पनासमेत गर्न नसक्ने अवस्था अहिले रहेको छ । मानिसको रोजगारी, आय–आर्जन तथा नवप्रवद्र्धनसँग जोडेर विद्युत्को व्याख्या गरिएको छ । अझ मुलुक डिजिटल युगमा प्रवेश गरेपछि त एक सेकेन्ड बिजुली कटौती हुँदा पनि सेवा प्रदायक संस्था र कार्यरत […]

  • चेपाङमार्गको पुल शिलान्यास

    ७ असार २०८०, बिहीबार १५:५०

    राजेन्द्र बस्नेत धादिङबेँसी, मलेखु-भण्डारा सडक (चेपाङमार्ग)को तुदी खोलामा बन्ने मोटरेबल पुलको गत साता शिलान्यास भएको छ । ०४६ को बहुदल आएपछि ०५० सालबाट धादिङतर्फको मलेखुबाट खन्न सुरु गरिएको यो सडकको ट्र्याक खन्ने काम गत वर्ष सम्पन्न भएको थियो । यो सडकमा ग्राभेल गरेर सवारीसाधन हिउँदमा सञ्चालन भइरहेको छ । सरकारको कामका लागि खाद्यान्न कार्यक्रमबाट सुरु […]

  • वडाध्यक्ष अक्षयकोषबाट ५५ जनालाई छात्रवृत्ति

    ७ असार २०८०, बिहीबार १४:३५

    राजेन्द्र बस्नेत गजुरी, कुनै सरकारी कोषबाट नभई ०७९ सालमा वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नीलकण्ठ नगरपालिका-३ का स्वतन्त्र उम्मेदवारबाट निर्वाचित वडाध्यक्षले स्थापना गरेको अक्षय कोषबाट शनिबार विपन्न परिवारका ५५ जना विद्यार्थीलाई स्टेसनरी, झोला र पोसाक वितरण गरिएको छ । राजकुमार श्रेष्ठ (डाँडाघरे)ले वडाध्यक्षमा निर्वाचित भएपछि आफूले पाउने सरकारी तलब, सुविधा, भत्ता सबै सामाजिक काममा नै […]

  • साना किसान सहकारीका प्रबन्धकलाई ५९ लाख तिर्न अदालतको आदेश

    १ असार २०८०, शुक्रबार १४:२८

    धादिङबेँसी, धादिङको सुनौला बजारमा रहेको साना किसान कृषि सहकारी संस्थामा अनियमितता भएको अदालतले ठहर गरेको छ । उक्त सहकारी संस्थामा अनियमितता भएको आन्तरिक छानबिनले यसअघि नै देखाए पनि सो विषय अदालतमा पुगेपछि आमसर्वसाधारणको निक्षेप के हुने भन्नेमा लामो समयदेखि अन्योलमै थियो । तर, जिल्ला अदालतले गत हप्ता गरेको फैसलाको कारण सर्वसाधारणको रकम ठगी गर्ने व्यक्ति पहिचान भएको […]

  • १४४ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

    १ असार २०८०, शुक्रबार १३:३९

    राजेन्द्र बस्नेत गजुरी, धादिङको नीलकण्ठ नगरपालिका-११ का सुनील सुनार अहिले मणिपाल क्याम्पस पोखरामा एमबिबिएस पढ्दै छन् । गत वर्ष पनि नाम निस्केपछि आर्थिक अभावकै कारण पढ्न नसकेको बताउने सुनारले यो वर्षबाट दुःखजिलोसँग आर्थिक व्यवस्थापन गर्दै छन् । उनले भने, ‘आर्थिक अभावकै कारण पढ्न नपाएको तितो अतीत बिर्सन सकेको छैन । सात वर्ष हुँदा बुबा गुमाएँ […]

  • ‘एक घर एक धारो’ निर्माणको शिलान्यास

    २५ जेष्ठ २०८०, बिहीबार ११:३९

    धादिङ, खानेपानीको चरम अभाव रहेको धुनीबेँसी नगरपालिका-७ गुर्धम गाउँमा ‘एक घर एक धारो’ निर्माण गर्ने गरी खानेपानी योजना निर्माण गर्न पँधेरा खोलामा शिलान्यास भएको छ । शुक्रबार एक कार्यक्रमबीच नगरप्रमुख बालकृष्ण आचार्यले पँधेरा खोला गुर्धम लिफ्ट खानेपानी योजनाको मुहानमा निर्माण गरिने पानी सङ्कलन ट्याङ्की निर्माणस्थलमा पूजाविधि गरी शिलान्यास गरेका थिए । शिलान्यास गर्नुपूर्व नगरप्रमुख आचार्यले […]

  • अस्पताललाई सेवा प्रवाह सुधार गर्न सुझावको ओईरो

    ११ जेष्ठ २०८०, बिहीबार १३:३६

    धादिङवेंशी, धादिङ मिडिया नेटवर्कको आयोजनामा धादिङ अस्पतालको सामाजिक परिक्षण कार्यक्रम गत हप्ता सम्पन्न भएको छ । जिल्लाको सरकारी अस्पताल धादिङ अस्पतालले दिने सेवा र सुविधालाई अझ प्रभावकारी बनाउन सामाजिक परीक्षण कार्यक्रममा सहभागीले सुझावसहित सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सहभागीले अस्पतालको कमी-कमजोरी सुधार गरी प्रभावकारी सेवा सुविधा दिनुपर्नेमा जोड दिएका छन् । अस्पतालले दिने सेवा […]