धादिङ

  • ११० जना उम्मेदवारमध्ये ११ जना सांसद

    १४ पुष २०७९, बिहीबार १३:१२

    राजेन्द्र बस्नेत गजुरी, सङ्घीय संविधान जारी भएपछिको दोस्रो कार्यकालका लागि प्रतिनिधिसभा र प्रदेश सभाका मङ्सिर ४ गते सम्पन्न निर्वाचनामा धादिङ जिल्लाबाट प्रत्यक्षतर्फ ६६ जना र समानुपातिकतर्फ ५४ जना गरी एक सय १० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए । निर्वाचनमा रहेका उम्मेदवारमध्ये १० प्रतिशत अर्थात् ११ जना सांसद बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश […]

  • आज धादिङ महोत्सवको उद्घाटन

    ७ पुष २०७९, बिहीबार १३:५५

    धादिङबेँसी, आठौँ धादिङ महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज बिहीबार गर्ने भएका छन् । पुस ७ गतेदेखि १७ गतेसम्म चल्ने महोत्सवको उद्घाटन गर्न मुख्यमन्त्री पाण्डेलाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा गरिएको धादिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवम् महोत्सव मूल समारोह समितिका संयोजक विष्णु थपलियाले बताए । सङ्घको प्रतिनिधिमण्डलको टोलीले पाण्डेलाई भेटेर प्रमुख अतिथिको निमन्त्रणापत्र […]

  • पुस ७ बाट धादिङ महोत्सव

    २५ मंसिर २०७९, आईतवार ११:११

    राजेन्द्र बस्नेत धादिङवेंशी, “धादिङ जिल्लाको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पुर्वाधार” नारासहित धादिङ उद्योग वाणिज्य संघ धादिङले शुक्रबार पत्रकार सम्मेलन गरी महोत्सवको लक्ष्य, उद्देश्य र कार्यक्रम विषयमा संस्थाका अध्यक्ष विष्णुप्रसाद थपलियाले जानकारी दिएका छन् । “जिल्लाको साँस्कृतिक विविधताको संरक्षण गरी समग्र आर्थिक, सामाजिक विकासका लागि पर्यटन कृषि, घरेलु उद्योग, ब्यापार, […]

  • राष्ट्रिय कर दिवसमा ॐ शिवशक्तिका राजेन्द्र सम्मानित

    ८ मंसिर २०७९, बिहीबार १२:२१

    गल्छी (धादिङ), राष्ट्रिय कर दिवस-२०७९ को अवसरमा आन्तरिक राजश्व कार्यालय कलंकी अन्र्तगतको करदाता सेवा कार्यालय गल्छी-धादिङले कार्यक्षेत्रभित्रका सबैभन्दा बढी आयकर दाखिला गर्ने ब्यवसायी र बित्तीय संघ-संस्थालाई बुधबार सम्मान गरेको छ । नुवाकोट-धादिङ कार्यक्षेत्र रहेको करदाता सेवा कार्यालय गल्छीले आ.व.२०७८/०७९ मा सबैभन्दा बढी आयकर तिनै नुवाकोट विदुरको ॐ शिवशक्ति सप्लायर्स र नुवाकोट जिल्ला ककनी गाउँपालिकाको ३५ […]

  • धादिङमा ५६ प्रतिशत मतदान मतदाताको उत्साहमा कमी

    ८ मंसिर २०७९, बिहीबार ११:५५

    राजेन्द्र बस्नेत धादिङवेंशी, मंसिर ४ गते आईतबार सम्पन्न प्रदेश तथा प्रतिनिधीसभा सदस्यको दोश्रो आम निर्वाचनमा धादिङ जिल्लाका मतदातामा उत्साह देखिंएन । गत बैंशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भन्दा प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्नेको संख्या कम रहेको छ । दुई प्रतिनिधीसभा र चार प्रदेशसभा रहेको यस जिल्लामा प्रत्यक्षतर्फ प्रतिनिधीसभामा २८ तथा प्रदेशसभामा ३८ […]

  • धादिङमा चुनावी परिणाम उल्ट्याउने दिलमानको उद्घोष

    १ मंसिर २०७९, बिहीबार १२:५३

    राजेन्द्र बस्नेत धादिङ, प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि मतदानको दिन नजिकिँदै गर्दा नेपाली काङ्ग्रेसका नेता दिलमान पाख्रिनले दिएको अभिव्यक्तिले धादिङमा नयाँ तरङ्ग ल्याएको छ । धादिङमा चुनावी परिणम उल्ट्याउने काङ्ग्रेस नेता पाख्रिनको अभिव्यक्तिले धादिङ प्रतिनिधिसभा २ मा गठबन्धन र काङ्ग्रेसका उम्मेदवार हराउने अभियान पो चलाउलान् जस्तो बुझिन्छ । जिल्ला र केन्द्रीय नेतृत्वका राजनीति संस्कार […]

  • धादिङका ५४ समानुपातिकतर्फका उम्मेदवार भोट माग्दै

    १ मंसिर २०७९, बिहीबार १२:४१

    राजेन्द्र बस्नेत धादिङ (गजुरी), धादिङ जिल्लाबाट दोस्रो प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा साना-ठूला दलबाट समानुपातिकतर्फ ५४ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । ५४ जना उम्मेदवार आफ्नो दलको चुनाव चिह्नमा भोट माग्न व्यस्त छन् । महिला, दलित, जनजाति, अल्पसङ्ख्यक र पिछडा वर्ग वा समुदायलाई राज्यको नीति निर्माण, निर्णय प्रक्रिया एवम् कार्यसम्पादन प्रक्रियामा अर्थपूर्ण सहभागिता […]

  • प्रदेश सभाका उम्मेदवार थपलियालाई पितृशोक

    २४ कार्तिक २०७९, बिहीबार १२:१४

    राजेन्द्र बस्नेत धादिङ (गजुरी), मुलुक सङ्घीय संरचनामा गएपछि दोस्रो कार्यकालका लागि आउँदो मङ्सिर ४ गते सङ्घ र प्रदेश सभा सदस्यका लागि एकसाथ निर्वाचन हुँदैछ । दुवै सभाका उम्मेदवार दलबलसहित मतदाताको घरदैलोमा पुगिरहेका छन् । एमालेबाट बागमती प्रदेश सभा सदस्यका उम्मेदवार एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका विकासविज्ञ तथा बुद्धिजीवी परिषद्का महासचिव इन्जिनियर गजेन्द्रप्रसाद थपलियालाई पितृशोक परेको […]

  • धादिङमा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा क्षेत्र नम्बर १ मा पाण्डे र त्रिपाठी, क्षेत्र नम्बर २ मा अधिकारी र लोहनी

    १७ कार्तिक २०७९, बिहीबार १४:१३

    राजेन्द्र बस्नेत धादिङबेँसी, प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन नजिकिँदै गर्दा धादिङमा दल तथा स्वतन्त्र उम्मेदवारले चुनावी प्रचार-प्रसारलाई तीव्रता दिएका छन् । धादिङका दुई प्रतिनिधिसभा क्षेत्र र चार प्रदेश सभा क्षेत्रमा गठबन्धन र एमाले उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । दुवै क्षेत्रमा मुख्य दलबाट पुरानै उम्मेदवार छन्, तर यसपटकको समीकरण नयाँ भएकाले प्रतिस्पर्धा निकै रोचक हुने देखिन्छ । […]

  • काङ्ग्रेस र एमाले पार्टी त्यागेर स्वतन्त्र उम्मेदवार

    ३ कार्तिक २०७९, बिहीबार १३:०६

    राजेन्द्र बस्नेत गजुरी (धादिङ), आगामी मङ्सिर ४ मा हुन गइरहेको प्रदेश सभा र प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता सम्पन्न भई असोज २६ गते १३ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय निर्वाचन कार्यतालिकामा रहेको थियो । आफूलाई टिकट दिन्छु भनेर अर्को व्यक्तिलाई वा अर्को समूहलाई टिकट दिएका कारण, गठबन्धनले अर्को पार्टीका नेतालाई उम्मेदवार बनाएका कारण र आफू […]