विदुर, नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको ३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नुवाकोटमा विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरी मनाइयो...