बट्टार, मध्यपहाडी लोकमार्गविशेष झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रामा रहेको नेकपा एमालेको टोलीलाई शनिबार मध्यरातमा नुवाकोटवासीले भव्य स्वागत र सम्मान गरेका...