रानीपौवा: नयाँ अस्पताल भवन बनाउँदा पुरानो सञ्चालन भइरहेको अस्पताल भवनलाई जोखिम हुने काम गरेपछि ककनी गाउँपालिका रानीपौवाबजारवसी आन्दोलित भएका छन्...