विदुर, २०७२ सालमा भारतले लगाएको नाकाबन्दीलाई परास्त गर्न, भारतसँगको परनिर्भरताको विकल्पको रूपमा नेपाल सरकारले गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुवेंशी-रसुवागढी सडक निर्माण अगाडी बढाएको थियो...