सरस्वती न्यौपाने धुन्चे, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-६ साबिकको सदरमुकाम धुन्चेका स्थानीय बासिन्दाले पुर्खादेखि सञ्चालन गर्दै आएको ह्युमपूजालाई महत्वकासाथ जगेर्ना गरिरहेका छन्...