नुवाकोट

  • हावाहुरीबाट वियोगी पत्रकारिता अध्ययन केन्द्रमा लाखौँको क्षति

    २२ चैत्र २०८०, बिहीबार १२:३१

    शिवपुरी, भीषण हावाहुरीका कारण नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका–७ को सुइरेचौरमा रहेको वियोगी पत्रकारिता अध्ययन केन्द्रमा लाखौँ रुपैयाँको क्षति भएको छ । शुक्रबार साँझ आएको भीषण हावाहुरीका कारण सम्पादक समाज नेपालले सुइरेचौरमा निर्माण गरेको गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रको माथिल्लो तलाको छानो र खानेपानी ट्यांकीमा क्षति पुगेको छ । समाजका महासचिव श्याम डोटेलका अनुसार प्रारम्भिक सर्वेक्षणमा […]

  • नौ वर्षदेखि अलपत्र तिनपिप्ले-रानीपौवा सडक निर्माण शुभारम्भ

    २२ चैत्र २०८०, बिहीबार १२:२८

    रानीपौवा, राजनीतिक पहुँच र शक्तिको आडमा ठेकेदारले नौ वर्षदेखि सञ्चालनमा रहेको सडक भत्काएर अलपत्र पारेको पासाङल्हामु राजमार्गको बालाजु–तिनपिप्ले–रानीपौवा सडकको निर्माणकार्य शुक्रबारदेखि शुभारम्भ भएको छ । ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङको उपस्थितिमा शुक्रबार निर्माणकार्यको शुभारम्भ भएको छ । अध्यक्ष तामाङकै नेतृत्वमा सडक प्रभावितले तिनपिप्ले–रानीपौवा सडकको निर्माणकार्य सुरु गर्न विभिन्न निकायमा पुगेर दबाब दिएको थियो । निर्माणकार्यको […]

  • सुजुकीको स्कुटर र मोटरसाइकल खरिद गर्ने नयाँ वर्ष योजनामा

    २२ चैत्र २०८०, बिहीबार १२:१६

    विदुर, सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भिजी अटोमोबाइल्सले नयाँ वर्ष योजना ल्याएको छ । कम्पनीले ल्याएको ‘नयाँ वर्ष २०८१ क्यास पाऊँ एक्कासि’अन्तर्गत ग्राहकले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ वा स्क्र्याच गर्दा नगद छुट पाउनेछन् । यसैगरी, एक लाख रुपैयाँसम्म एक्कासि वा कुनै पनि पुराना मोटरसाइकल तथा […]

  • काङ्ग्रेसको संसद् अवरोध केका लागि ?

    २२ चैत्र २०८०, बिहीबार ११:५४

    सरकार फेरबदलसँगै हाम्रा देशका राजनीतिक दलको निकट र विकट हुने दल पनि फेरबदलमा परेका छन् । पछिल्लो राजनीतिक समीकरण फेरिएसँगै सत्तापक्ष र प्रतिपक्ष पनि फेरिएका छन् । अघिल्लो सत्तागठबन्धन नेपाली काङ्ग्रेसको समर्थनमा पाँचदलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेका थिए । गत फागुण २१ गते उक्त गठबन्धनमा नेपाली काङ्ग्रेस बाहिरिएर नेकपा […]

  • आर्थिक समृद्धिका लागि सबै एकजुट हुनुपर्छ : पूर्वअर्थमन्त्री लोहनी

    २२ चैत्र २०८०, बिहीबार ११:३३

    विदुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देशमा रोजगारको सिर्जना र आर्थिक समृद्धिका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् । राप्रपा नुवाकोटले शुक्रबार विदुर नगरपालिका–४ बट्टारमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका लोहनीले देशको अर्थतन्त्र सुधारका लागि युवा पुस्तालाई रोजगार र कृषि क्षेत्रमा संलग्न गराउने कार्यक्रम समावेश गर्नुपर्ने बताए । […]

  • पूर्व राष्ट्रपतिको उपस्थितीमा क्षेत्रपाल मा.वि.को स्वर्ण महोत्सव सम्पन्न

    २० चैत्र २०८०, मंगलवार १७:४४

    लिखु, नुवाकोट जिल्लाको लिखु गाउँपालिका चौघडाको क्षेत्रपाल माध्यमिक विद्यालयले माध्यमिक तह स्थापनाको स्वर्ण महोत्सव मनाएको छ । स्वर्ण महोत्सव समारोह विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रकुमार राईको अध्यक्षता र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवको प्रमुख आतिथ्यतामा शुक्रबार सम्पन्न भएको छ । पानसमा दिप प्रज्ज्वलन गर्दै विद्यालयका संस्थापक तथा जग्गादाताको तस्विरमा माल्यार्पण गरेर समारोहको उद्घाटन भएको कार्यक्रममा […]

  • सुनको शुद्धता कायम राख्न सके मात्र ब्यवसायप्रति उपभोक्ताले विश्वास बढ्ने

    १९ चैत्र २०८०, सोमबार १६:२८

    विदुर, नुवाकोट सुनचाँदी ब्यवसायी संघको ११औं वार्षिक साधारणसभा शनिबार वनभोजसहित सम्पन्न भएको छ । विदुर नगरपालिका वडा नं.२ को वनदेवी मन्दिर परिसरमा भएको साधारणसभाको उद्घाटन संघका संस्थापक अध्यक्ष तेजबहादुर शाक्यले गर्नुभएको थियो । संघका अध्यक्ष भिमराज बज्राचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघका सल्लाहकार एवं नुवाकोट उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शरण उत्सुक सापकोटाले सुनको शुद्धता कायम […]

  • दुई हजार रोपनी वन क्षेत्रमा डढेलो

    १५ चैत्र २०८०, बिहीबार १२:३५

    विदुर, नुवाकोटमा यस वर्ष दुई हजार रोपनीभन्दा बढी वन क्षेत्रमा डढेलोले क्षति पुर्याएको छ । डढेलोले जिल्लाको दुई हजार रोपनी भन्दा बढी क्षेत्रमा रहेको वन पैदावारलाई क्षति पुगेको छ भने वन्यजन्तु प्रत्यक्ष प्रभावित भएका छन् । गत फागुन पहिलो सातादेखि सुरु भएको यस वर्षको डढेलोका कारण जिल्लाको १२ वटै पालिकामा रहेका वन क्षेत्र प्रभावित भएको […]

  • पालिकाको न्यून पुँजीगत खर्चको जिम्मेवार को ?

    १५ चैत्र २०८०, बिहीबार १२:२४

    चालू आ.व.०८०/८१ को बजेट खर्चमा नुवाकोटका १२ स्थानीय तह कमजोर देखिए । चालू आवको आठ महिनामा स्थानीय तहले विनियोजित बजेट ४५ प्रतिशत पनि खर्च गर्न सकेनन् । यसको जिम्मेवारी कसले लिने ? नुवाकोटका पालिकाको गत आ.व. ०७९/८० को यो अवधिमा विनियोजित बजेटको जम्मा ३४.६५ प्रतिशत खर्च गरेका थिए, सो आ.व.मा १२ पालिकाले कुल विनियोजित बजेटको […]

  • Buddha Eyes

    तेस्रो आँखा

    १५ चैत्र २०८०, बिहीबार १२:१६

    एमाले नुवाकोटका नेता अहिले जिल्ला अधिवेशनको प्रसव पीडामा छटपटाइरहेका छन् । त्याग, बलिदान, निष्ठा, सिनियर र निरन्तरतालाई खोपामा थन्क्याएर तीनजना केन्द्रीय सदस्यको वरीयता अध्यक्ष मैनालीको तजबिजमा हुन थालेपछि खैला–बैला ! पार्टी संगठनलाई बलियो बनाउनभन्दा पनि आफूनिकटलाई नेतृत्व सुम्पिने दाउमा केन्द्रीय सदस्य, वरीयता अवस्थाअनुसार यताउता ! गत स्थानीय निर्वाचनमा तारकेश्वर र विदुरको उपप्रमुख पद भागबन्डामा परेको […]