बट्टार, नुवाकोट जिल्लामा रहेका सहकारी संस्थामध्येको धेरै सेयर सदस्य भएको विदुर नगरपालिका–४ मा रहेको बट्टार सहकारी संस्था लि.को शनिबार बृहत् वनभोज तथा सहकारीको विषयमा अन्तक्रिया सम्पन्न भएको छ । सहकारीले हरेक वर्ष सेयर सदस्यबीच अन्तक्रिया र बृहत् वनभोज तथा परिचयात्मक कार्यक्रम गर्ने गरेको छ । ०५३ सालमा स्थापना भई सञ्चालनमा रहेको सहकारीले शनिबार बेलकोटगढी नगरपालिकाको […]