नुवाकोट

  • विदुरको विन्द्रला र गणेश समूहबीच मैत्रीपूर्ण फुटबल

    १५ चैत्र २०८०, बिहीबार १२:१२

    बट्टार, फागु पूर्णिमाको अवसरमा नुवाकोट जिल्लाको सदरमुकाममा रहेको विदुर सिटी युथ क्लबको आयोजनामा नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेलमैदानमा शनिबार मैत्रीपूर्ण फुटबल सम्पन्न भएको छ । विदुर नगरपालिका–२ र ४ को विदुरमा रहेको विन्द्रला समूह र गणेश समूहबीच भएको मैत्रीपूर्ण फुटबल खेलको पूर्ण अवधिमा दुवै टिमले तीन–तीन गोल गरेको क्लबका स्वास्थ्य तथा खेलकुद संयोजक सुमन […]

  • १० करोड ३३ लाखमा विदुरका लागि समवेल प्रविधिको वैकल्पिक खानेपानी योजना

    १५ चैत्र २०८०, बिहीबार १२:०६

    विदुर, वर्षौँदेखि वर्षायाममा खानेपानीको समस्या झेल्दै आएका विदुरवासीलाई खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले विस्तारित खानेपानीको आयोजना सुरु गरेको छ । सिएबी निर्माण नामक संस्थाले वर्ष दिनभित्रमा १० करोड ३३ लाख लागतमा आयोजना निर्माण सम्पन्न गर्ने जनाएको छ । चैत ७ गते बुधबार विदुर नगरपालिका–२ शेराको तादी खोलाको किनारमा निर्माण हुन लागेको समवेल प्रविधिबारे उपभोक्ता संस्थाका पदाधिकारी […]

  • लक्ष्मीनारायणको वार्षिकोत्सवमा रथयात्रा र अविर जात्रा

    १४ चैत्र २०८०, बुधबार १४:३२

    विदुर, सदरमुकाम विदुरमा रहेको लक्ष्मीनारायण मन्दिरको आइतबार वार्षिकोत्सव सम्पन्न भएको छ । फागुपूर्णिमाको दिन हरेक वर्ष लक्ष्मीनारायणको वार्षिकोत्सव हुने गरेको छ । उक्त दिन विदुरबासीले रथयात्रा गरी होली पर्व समेत मनाउँदै आएका छन् । फागुपूर्णिमाको अवसरमा धार्मिक अनुष्ठान गरी पञ्चेबाजासहित प्रतिनिधीसभा सदस्य एवं पूर्व मन्त्री नेपाली काँग्रेसका केन्द्रिय नेता अर्जुननरसिंह केसी, विदुर नगरपालिकाका मेयर राजन […]

  • नुवाकोटमा ‘ग्लोबल मनि विक’

    १४ चैत्र २०८०, बुधबार १४:२४

    सुनील श्रेष्ठ विदुर, नुवाकोट जिल्लामा रहेका बैंक तथा बित्तीय संस्थाले विभिन्न कार्यक्रम गरी सप्ताहब्यापी बित्तीय साक्षरता अभियान मनाए । शनिबार एलिट क्यापिटलले पनि विदुरमा लगानीकर्ता तथा युवालाई लक्षित गर्दै वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय र अन्तराष्ट्रिय सेयर बजार, लगानी छनोट र विश्लेषण, स्टार्टअप र भेञ्चर क्यापिटललगायतका विषयमा खुला अन्तरक्रिया गरिएको क्यापिटलका […]

  • नुवाकोट आएर मधेसका पूर्व प्रदेश प्रमुखले ४३औं पटकको रक्तदान गरे

    १४ चैत्र २०८०, बुधबार १४:१९

    रिना खनाल कोलोनी, मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजले ४३औं पटक रक्तदान गरेका छन् । नुवाकोटको कोलोनीस्थित जिल्ला अस्पतालमा शुक्रबार उहाँले ४३औं पटक रक्तदान गर्नुभएको हो । नुवाकोट जस्तो पवित्र भुमिमा आएर रगत दिनु पवित्र कार्य गर्न पाएको भन्दै जीवनमा एकपटक रक्तदान गर्न उहाँले सबैलाई अनुरोध गर्नुभएको छ । गत २०६१ सालमा आन्दोलनकारी र […]

  • एमाले विनपा–७ को अधिवेशन सम्पन्न

    १४ चैत्र २०८०, बुधबार १३:५९

    तुप्चे, नेकपा (एमाले) विदुर नगरपालिका वडा नं.-७ कमिटिको दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले धु्रव थापाको अध्यक्षता १५ सदस्यीय वडाकमिटि सर्वसम्मत चयन गरेको छ । वडा कमिटिको उपाध्यक्षमा घमनसिंह तामाङ, सचिवमा नरबहादुर तामाङ, दुई उप-सचिवमा नवराज अधिकारी र सरिता अधिकारी, सदस्यमा ठाकुर खड्का, ताराबहादुर लामिछाने, चुनेमान तामाङ, कल्पना बस्नेत, करिना नेपाल, रामकृष्ण अधिकारी, […]

  • स्वास्थ्यचौकीमा सेवा प्रवाहको अनलाइन रेकर्ड

    ८ चैत्र २०८०, बिहीबार १३:०४

    धुन्चे, रसुवाको ग्रामीण भेगमा नियमित स्वास्थ्य सेवा सुविधाका लागि जिल्लाको पाँचवटै गाउँपालिकामा रहेका स्वास्थ्यचौकीबाट सेवा लिन आउनेको अनलाइन रेकर्ड राख्ने तयारी भइरहेको छ । स्वास्थ्य कार्यालय रसुवाका प्रमुख भीमसागर गुरागाईंका अनुसार जिल्लाभरकै स्वास्थ्यचौकीबाट सेवा लिनेको अनलाइन रेकर्ड राख्न आवश्यक तयारी गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिइएको छ । अस्पतालले दिइरहेको सुविधालाई अझै व्यवस्थित बनाउँदै लान अनलाइन रेकर्ड […]

  • बालाजु–तिनपिप्ले–रानीपौवा सडकखण्डमा नयाँ ठेक्का

    ८ चैत्र २०८०, बिहीबार १३:०१

    रानीपौवा, राष्ट्रियस्तरमा ठूलै चर्चा र बहस भएको नुवाकोट–काठमाडौं जोड्ने सबैभन्दा पुरानो पासाङल्हामु राजमार्गअन्तर्गत तिनपिप्ले–रानीपौवा सडकखण्डको ठेक्का तोडेको २२ महिनापछि नयाँ ठेक्का लागेको छ । गत बिहीबार चैत १ गते २४ महिनामा निर्माण सक्ने गरी सडक डिभिजन कार्यालय नुवाकोटमा ठेक्का सम्झौता भएको छ । स्थानीय सडक प्रभावितको वर्षौँदेखिको सडक बनाउने माग अब भने पूरा हुने भएको […]

  • करको दर होइन, दायरा बढाउन नुवाकोटका व्यवसायीको माग

    ८ चैत्र २०८०, बिहीबार १२:५८

    विदुर, नुवाकोटको विदुर नगरपालिकाभित्रका करदाता र सरोकारवालाबीच करसम्बन्धी बृहत् अन्तक्र्रिया शुक्रबार सम्पन्न भएको छ । उक्त कार्यक्रमका सहभागी नगरपालिकाका व्यवसायीले करको दर होइन, दायरा बढाउने सुझाव दिएका छन् । व्यवसायीले करसँग सम्बन्धित निकायलाई करको दायरा फराकिलो बनाउन माग गरेका छन् । विदुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रमको संयोजन नुवाकोट उद्योग वाणिज्य सङ्घ र चेम्बर अफ कमर्स […]

  • नुवाकोटका पालिकाले किन पुँजीगत खर्च गर्न सकेनन् ?

    ८ चैत्र २०८०, बिहीबार १२:५१

    विदुर, चालू आ.व. २०८०/०८१ को बजेट खर्चमा नुवाकोट जिल्लाका स्थानीय तह कमजोर देखिएका छन् । चालू आ.व.को आठ महिना बितिसक्दा पनि नुवाकोटका १२ वटै स्थानीय तहले विनियोजित बजेट ४५ प्रतिशत पनि खर्च गर्न सकेका छैनन् । यो अवधिमा सबै स्थानीय तहको चालू खर्च भने झन्डै ५० प्रतिशत पुगेको छ । पुँजीगत खर्चको अवस्था विदुर नगरपालिकाको […]