+
Search

ताजा अपडेट +

पपुलर +

Shivam Cement

त्रित्रिमाविका प्रअमा दवाडी

त्रिशूली । नुवाकोट, रसुवा र धादिङ जिल्लाको पहिलो स्कुल त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापकको जिम्मेवारी सहायक प्रधानाध्यापक राजेन्द्र दवाडीले मङ्गलबारदेखि पाउनुभएको छ । प्रअ महेन्द्र राउतले उमेर हदका कारण भदौ ३ गते ६० वर्ष उमेर पुग्नुभएकाले अनिवार्य अवकाश पाउनुभएको हो । विद्यालय व्यवस्थापन समितिले सोही दिन दवाडीलाई प्रअमा नियुक्त गर्ने [...]

पूर्वाधार विकास कार्यालयको भौतिक प्रगति ८९ प्रतिशत

विदुर । बागमती प्रदेश सरकारअन्तर्गत नुवाकोटमा रहेको पूर्वाधार विकास कार्यालयले आव.२०८१/०८२ मा झण्डै ९० प्रतिशत भौतिक प्रगति गरेको छ । गत वर्षको लागि विनियोजित भएको कूल बजेट रू.दुई अर्ब आठ करोड २० लाखमध्ये रू.एक अर्ब ८५ करोड ४० लाख खर्च गरेको कार्यालयले बित्तीय प्रगति ८९ दशमलव पाँच प्रतिशत हासिल गरेको [...]

गत वर्ष त्रिशूली अस्पतालमा डेढ लाखको उपचार

वागबगैँचा । बागमती प्रदेश सरकारमातहतमा रहेको त्रिशूली अस्पतालबाट एक वर्षमा रु.एक लाख ५४ हजार तीन सय ५१ बिरामीले उपचार पाएका छन् । अस्पतालले ६१औँ वार्षिकोत्सवका अवसरमा आइतबार भएको कार्यक्रममा उक्त जानकारी गराइएको थियो । अस्पतालमा नुवाकोटसहित रसुवा र धादिङ उत्तरी क्षेत्रका बिरामीले सहज सेवा पाइरहेका छन् । अस्पतालको वार्षिकोत्सव समारोहका [...]

तेस्रो आँखा

प्रदेशको शासन र प्रशासन चलाइरहेका मान्यज्यूलाई अहिले मुख्यमन्तरी पद जोगाउन धौ-धौ परिरहेको जिल्लावासी कमैलाई पो थाहा होला । शक्तिमा हुँदा सानो घेरामै रमाउने, जात र समुदाय मात्र देख्ने स्वभावका कारण सङ्कटको घडीमा समेत जिल्लावासीको साथ र सहयोग नपाउनु उहाँको कहाँसम्मको दुर्भाग्य हँ ? ठेकेदारसमेत रहेर न्वाँकोटबाट प्रतिनिधित्व गर्ने उहाँ प्रदेशको [...]

मनपाङले सल्यानटारेको तिर्खा मेट्दै

धादिङबेँसी । नेपालकै ठुलो टार सल्यानटारमा ‘एक घर एक धारा’मार्फत खानेपानी उपलब्ध गराउने काम अन्तिम चरणमा पुगेको छ । गत असारको पहिलो साता मनपाङ खोलाको पानी सल्यानटारमा आइपुगेपछि सल्यानटारवासी तिर्खा मेटिने आसमा खुसीले गद्‍गद भएका छन् । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन विभागको सहलगानी खानेपानी आयोजना कार्यालय चितवन र उपभोक्ताको [...]
Suzuki

त्रित्रिमाविका प्रअमा दवाडी

त्रिप्रसा संवाददाता त्रिशूली । नुवाकोट, रसुवा र धादिङ जिल्लाको पहिलो स्कुल त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापकको जिम्मेवारी सहायक प्रधानाध्यापक राजेन्द्र दवाडीले मङ्गलबारदेखि पाउनुभएको छ । प्रअ महेन्द्र […]