Shivam Cement

चमकहीन दसैँ

नेपालीको मुख्य चाडपर्वमध्येको प्रमुख बडादसैँ यस वर्ष सुरु भइसकेको छ । नवरात्रका लागि सोमबार जमरा राखिसकिएको छ । विगत वर्षको जस्तो यस वर्षको दसैँ हर्षोल्लासमय भने छैन । गत भदौ २३ र २४ गते जेन-जीले सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध गरेको आन्दोलनका क्रममा सरकारको कठोर दमनले यो सम्पादकीय तयार गर्ने [...]

आन्दोलन भनेकै लुटपाट र आगजनी !

नेपालको राजनीतिक इतिहासमा आन्दोलनले सकारात्मक परिवर्तन ल्याएका छन् । विसं २०४६ को जनआन्दोलनले बहुदलीय व्यवस्था स्थापना गर्न सफल भएको थियो । यी आन्दोलन प्रायः शान्तिपूर्ण रूपमा सुरुवात भए पनि क्रमशः हिंसात्मक रूप लिँदै अघि बढ्ने गरेको पाइन्छ जसमा आक्रमण, लुटपाट, आगजनी र तोडफोड समावेश भएकै हुन्छ । विशेषगरी पछिल्लो समयको [...]

जेन-जी पुस्ता मात्र नभई विचारधारा पनि

कुनै आइडिया वा विचार जन्मने र तिनको जन्मसँगै त्यसको ठिक विपरीत आइडिया वा विचार पनि जन्मन्छ । विचार र विपरीत विचारको जन्मसँगै ती दुईबिचमा टकराव वा सङ्घर्ष हुने गर्छ । दुई विपरीत विचारको सङ्घर्षबाट दुवैको कमजोर पक्ष हटाई बलियोलाई समाहित गरेर नयाँ विचार निस्कने गर्छ । प्रत्येक समाजमा व्यक्ति-व्यक्तिको, समूह-समूहको, [...]

तेस्रो आँखा

देश अहिले जेन-जीबाट डेन्जरमय भएको थाहा नपाउने कोही नहोला । हजारौँ कैदी छुट्ने र हतियार लुटिनाले गल्फलगायत युएईमा भिसा रद्द भएपछि देशै हलचल नहुने कुरै भएन । हरेक क्षेत्रको परिवर्तन चाहेका युवापुस्ता ढिलासुस्ती, भ्रष्टाचार र यथास्थितिलाई हेर्न त के शब्दसमेत सुन्न पनि चाहँदैनन् भन्ने हेक्का निजामती सेवासहित सबै क्षेत्रका कर्मचारीले [...]

सहकारीमा यातायात खर्च, भत्ता, भोजभतेर बन्द

काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी संस्थाहरूले साधारणसभाको नाममा गर्ने फजुल खर्चमा कडाइ गरेको छ । आठबुँदे निर्देशन जारी गर्दै प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको साधारणसभा सञ्चालनमा कडाइ गरेको हो । नयाँ निर्देशनअनुसार साधारणसभामा गैरसदस्य व्यक्ति वा पदाधिकारीलाई आमन्त्रण गरी उद्घाटन सत्र, आसन ग्रहण वा [...]
Suzuki